नि:शुल्क आँखा शिविरबाट ६८ जनाकाे आँखा जाँच तथा औषधि उपचार
रसुवा, जिल्लाको कालिका गाउँपालिकामा ०७७ चैत्र ३ र ४ गते भएको आँखा शिविरबाट ६८ जनाले आँखा जाँच तथा औषधि उपचार पाएका छन् भने एक जनाको शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठानकाे नेपाल आँखा कार्यक्रम अन्तर्गत…
पूरा पढ्नुहोस