खेलकुद

No Picture

ग्रेडिङ कार्यक्रम सम्पन्न

अनिता अधिकारी, कालिकास्थान, रसुवा शुक्रबार रसुवाको धैवङ ५ कालिकास्थान कालिका हिमालय क्यम्पसको प्राङगणमा रसुवा तेक्वान्दो डोजाङको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । दावा तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षण लोपसाङ लामा ,कुमार ग्याम्दान ,अनन्त…


No Picture

लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथन प्रतियोगिता हुने

काठमाडौं, वैशाख ३० – भूकम्पले क्षति पुगेको लाङटाङ–गोसाइकुण्ड क्षेत्रमा पहिले जस्तै पर्यटन गतिविधि सुरु भएको सन्देश दिने उदेश्यले हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ट्रेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल टानले आफ्नो ३८ औं…


Redpanda traffee (1)

सातौ रेडपाण्डा भलिवल प्रतियोगिताको उपाधी जुनतारालाई

धुन्चे, रसुवा ०७३ बैशाख ८ गते । २१ औं बन्य जन्तु सत्ताहको अवसरमा भएको सातौ रेडपाण्डा भलिवल प्रतियोगितामा उपाधि जुनतारा युवा क्लव ग्रे गाउँले हात पारेको छ । साता ब्यापी खेलमा बिजेता टिमलाइ प्रमुख अतिथि…


SKI Game

प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि शाहष र फुन्जुलाई

धुन्चे, रसुवा शाहषराम श्रेष्ठ र फुन्जु लामाले प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि जितेका छन् । रसुवाको लाङटाङस्थित क्यान्जिङ भ्यालीमा संचालन भएको अल्पाईन स्कीमा पुरुषतर्फ शाहष र महिलातर्फ फुन्जु च्याम्पियन बनेका हुन् । नेपाल स्की संघको…


ski game (2)

रसुवाको लाङटाङमा अन्तर्राष्ट्रिय भूकम्प स्मृति पार्क बन्ने

रसुवा, १७ माघ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा लिइने रसुवामा अन्तराष्ट्रिय भुकम्प स्मृति पार्क बन्ने भएको छ । खेलकुदलाई पर्यटनसँग जोडने उदेश्यले रसुवाको लाङटाङस्थित क्यान्जिङ भ्यालीमा प्रथम राष्ट्रिय ‘स्की’ च्याम्पियनसीप प्रतियोगिताको उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत…


No Picture

रसुवामा युवाको एलाइन्समा : बिराज तामाङ

मंसिर २१, रसुवा । राष्ट्रिय युवा पुनर्निर्माण सञ्जालले भूकम्प प्रभावपित क्षेत्र रसुवा जिल्लामा विराज तामाङको अध्यक्षतामा ११ कार्यसमिति भएको एलाईन्स निर्माण गरेको छ । बैशाख १२ र पटक पटक गएको भूकम्पले क्षतिग्रस्त जिल्लाहरूको स्थालगत अनुगमन…


No Picture

भूकम्प पीडित रसुवाका विद्यार्थीलाई युनिट्राभले बाँड्यो शैक्षिक सामाग्री

     रसुवा । रसुवा जिल्लाको विकट भोर्ले गाविसका ३ विद्यालयका करिब १ हजार छात्रछात्राले राहतस्वरुप शैक्षिक सामाग्री प्राप्त गरेका छन् । एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर…


Sergio-Aguero1

एग्युरो घाइते, अर्जेन्टिना इक्वेडरसँग पराजित

२२ असोज, काठमाडौं । विश्वकप छनोट फुटबलमा अर्जेन्टिना इक्वेडरसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग २-० गोल अन्तरले पराजित भएको हो । लिओनल मेस्सी विना मैदान उत्रिएको अर्जेन्टिनाका स्ट्राइकर सर्जिओ एग्युरो…


India

खेल हार्दा भारतीय दर्शकको बितण्डा

१९ असोज, काठमाडाैं ।  भारतले दक्षिण अफ्रिकासितको दोस्रो टि-२० म्याचमा लज्जास्पद पराजय व्यहोरेको छ । ६ विकेटको जितसँगै दक्षिण अफ्रिकाले ३ म्याचको सिरिज कब्जा गरेको छ । भारत हारको संघारमा पुगेपछि भारतीय दर्शकहरुले उपद्रो मच्चाएका…


Pubudu

क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दशानायकले राजीनामा दिएका छन् । पुबुदुले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । उनले नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक महासचिव उक्तम कर्मचार्यलाई आफ्नो राजीनामा…