एग्युरो घाइते, अर्जेन्टिना इक्वेडरसँग पराजित
२२ असोज, काठमाडौं । विश्वकप छनोट फुटबलमा अर्जेन्टिना इक्वेडरसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग २-० गोल अन्तरले पराजित भएको हो । लिओनल मेस्सी विना मैदान उत्रिएको अर्जेन्टिनाका स्ट्राइकर सर्जिओ एग्युरो…