अन्य

No Picture

एकीकृत घुम्ती सेवा

रसुवाको चिलिमेमा एकीकृत घुम्ती सेवा सुरु भएको छ । दुर्गम गाउँका बासिन्दालाई गाउँमै सरकारी कार्यालयहरुको सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन भएको शिविरमा सर्वसाधारणहरुको भीड लागेको छ । आजदेखि तीन दिनसम्म सञ्चालन हुने शिविरमा रसुवा सदरमुकाम…


No Picture

कथित बोक्सीको आरोपमा जिवितै जलाएर हत्या गरेको खुलासा, ८ जना आरोपि गिरफ्तार

रसुवा । ०७३ बैशाख १९ गते यार्सा गाविस –९ का घोर्मु गाउँका ५६ वर्षीय तुलुसार्की थिङलाई ०७३ बैशाख ४ गते कथित बोक्सीको आरोपमा स्थानीयले सामूहिक रुपमा हत्या गरेको खुलासा भएको छ । घटनामा संलग्न रहेको…


JK

रसुवाको धैबुङमा सुविधा सम्पन्न सभाहल बन्दै

सासंद् ढकाल योजना कार्यान्वयन गराउन गाउँगाउँमा कालिकास्थान, रसुवा । रसुवा जिल्लाको कालिकास्थानमा बहुउद्देश्यीय एकीकृत सेवा केन्द्र सभाहल भवन निर्माण हुने भएको छ । सोमबार कालिकास्थानमा आयोजित एक कार्यक्रमको बीच उक्त जानकारी गराइएको हो । रसुवा…


No Picture

रसुवाका पाँच स्थानमा एकीकृत बस्ती बसाल्ने प्रस्ताव

रसुवा, २ चैत –वैशाख १२ को भूकम्पपछि विस्थापित परिवारलाई सुरक्षित बास दिलाउन रसुवाका विभिन्न ठाउँमा एकीकृत बस्ती बसाल्न प्रस्ताव गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयबमोजिम विस्थापित परिवारलाई एकीकृत बस्ती बसाल्न लहरेपौवा गाविसको नौबिसे…


1936297_1027701280610077_8649535039028000224_n

विस्थापित ओडारबस्तीलाई खाद्यन्न सहयोग

कालिकास्थान, रसुवा । राम्चे गाविस १ ओडारबस्तीका भूकम्प पीडित १५ परिवारलाई काठमाडौंस्थित क्इक भोलेन्टिएर टिमले खाद्यन्नलगायतको सामग्री वितरण गरेको छ । गत बैशाख १२ गते गएको भूकम्पमा परी ओडार बस्ती क्षति भएपछि उनीहरु १५ परिवार…


DSCN0169

प्रहरी सेवाबारे नागरिक सुनुवाई

६ फागुन, बेत्रावती रसुवा, । जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा विहीबार सीमा प्रहरी पोष्ट बेत्रावतीमा नागरिक सुनुवाई कार्यक्रम भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी अवधेश विष्ट, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, गाविस सचिव, नागरिक समाजका…


Power Tiller

परिवर्तनद्धारा भूकम्प पीडित कृषकलाई पावर ट्रिलर प्रदान

रसुवा । ०७२ पुस २ गते विनाशकारी भूकम्पका कारण संङ्कटमा परेको खाद्य सुरक्षालाई मध्ये नजर गरी भूकम्प पीडित किसानहरूलाई बिभिन्न संस्थाहरूले बीउ ,पावर ट्रिलरलगायत कृषि सामाग्रीहरू प्रदान गरेका छन् । सरकारले कृषि मन्त्रालय तथा बिभिन्न…


IMG_8191

बिस्थापितलाई न्यानो सहयोग

२१ पुस, २०७२ कालिकास्थान, रसुवा । हाकु गाविसबाट बिस्थापित भई लहरेपौवा गाविस ८ काभ्रेमा अस्थायी शिविरमा बसोबास गर्दै आएका ७० परिवार भूकम्प पीडितलाई जाडो मौसममा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण गरिएको छ । न्यानो कपडा अभावले…


2785_1071480819549483_8348634397233596582_n

संविधानबारे अनुशिक्षण

विश्वास नेपाली १० पुस, रसुवा । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोग तथा स्थानीय शान्ति समिति रसुवाको आयोजनामा शुक्रबार रसुवा भोर्ले– ४ सस्र्युमा नेपालको संविधान २०७२ बारे अनुशिक्षण कार्यक्रम भयो । अनुशिक्षण कार्यक्रममा रसुवा जिल्लाका सांसद्…


Nepal-and-China-1

नेपाल र चीनबीच ८ बुँदे सहमतिः पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार हुने

१० पुस, रसुवा । नेपाल र चीनबीच पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्नेलगायतका ८ बुँदे सहमति भएको छ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा र नेपाल र चीनका विदेशमन्त्री वाङ यीबीच बेइजिङमा शुक्रबार वार्ता भएको…