फोटो फिचर

IMG_20180123_090902

असुरक्षित ठाउँमा धमाधम घर बन्दै, अनुगमन खै ?

थुमन रसुवा, माघ १० गते । भूकम्पपछिको नीजि आवास पुनर्निर्माणका क्रममा जोखिमयुक्त भनिएका क्षेत्रमा धमाधम घर बन्दै छन् । यस्तो ठाउँमा घर बन्न हुने वा नहुने हो भन्ने अन्योलताकाबीच सरकारले समयमै घर नबनाए अनुदान नपाइने…


Land Certificate Programme_Bogatitar Rasuwa_19-01-2018 (9)

विस्थापित परिवारलाई लालपुर्जा वितरण

रसुवा , माघ ५ गते । विनाशकारी भूकम्पको कारण आफ्नो थातथलो छाडेर विस्थापित भएका डाडागाउँ र हाकुका ५४ परिवारलाई आवास निर्माण गर्न घडेरीको (जग्गाधनी प्रमाण पुर्जा )लालपुर्जा बितरण भयो । उत्तरगया गाउँपालिका वडा नं. ५…


INSEC

साँझ बिहानको छाकः हथौडा र ढुङ्गाको साथ

जुम्ला । ०७४ माघ १० गते यो दिनचर्या हो तातोपानी गाउँपालिका-२ की एकल महिला छुमकली कामीको । ‘उमेर ढल्कँदै गएपछि सबैले हेला गर्दा रहेछन् । छोरा बुहारी नातीनातिनीहरू कोही पनि उनको साहारा गर्ने छैनन् ।…



IMG_20170303_080135

तातोपानी विकासका लागि जुट्दै स्थानीय

सुर्य थोक्रा रसुवा । पर्यटन प्रर्वदनका लागि स्थानीयवासी जुटेका थालेका छन् । भूकम्प अघि तातोपानीको मुहानमा पानी सुकेर अन्यत्र निस्केपछि उनीहरु संरक्षणा लागि जुटेका हुन् । बैशाख १२ गतेको भूकम्प पछि चिलिमे ५ मा रहेको…


DSC_0219

वर्ष पुस्तक आधिकारिक अभिलेखको दस्तावेजः पूर्व प्रधान्यायाधीश श्रेष्ठ

काठमाडौँ ०७३ फागुन ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमकाबिच नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेको छ । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव…


No Picture

प्रकृति संरक्षणमा रम्दै चित्रकारहरु

०७३ मंसिर २ गते गते । प्रकृतिको संरक्षणका लागि आर्ट फर नेचरका कलाकारहरुले रसुवाको पर्यटकीय क्षेत्र ठूलो स्याफ्रु र गोसाँईकुण्ड पदयात्रा मार्गको दृष्यहरु आफ्नो कलामार्फत उतारेर प्रर्दन गरे । पर्यटकीय क्षेत्र गोसाँईकुण्ड तथा ठूलो स्याफ्रुका…


Interaction Program in IDPs Camp Bogatirai_11_Nov_2016 (59)

बिस्थापितहरुको पुर्नस्थापना माग

२७ कात्तिक, २०७३ रसुवा । बिनाशकारी भूकम्पले बिस्थापित भएको पनि १९ महिना बित्यो । अझै कहाँ सुरक्षित आवास बनाएर बस्नै कुनै टुङ्गो छैन रसुवाको डाडागाउँ र हाकु लगायत स्थानका बिस्थपितहरुले जिल्लाका सांसद तथा अन्य सरोकावालाहरु माझ…


No Picture

फोटो फिचर

नेपाल प्रहरीको प्रहरी मेरो साथी अभियान अन्तर्गत उत्तरी रसुवाको स्याफ्रुबेशी र टिमुरमा भएको कार्यक्रमको केही झलक ।                                    …


Ramche

क्लिक्क तस्वीर

राम्चे, रसुवाका तमाङ विद्यार्थीहरु।उनीहरु विद्यालय जाँदै थिए।म माेटरसाइकल राेकेर पर देखिने गणेश हिमालकाे फाेटाे खिचिरहँदा उनीहरु मेरा नजिक अाए।हामी पनि फाेटाे खिच्ने, उनीहरु मध्येकैले भने। अनि किलिक्क गरियाे।रसुवाकाे भविष्य यिनिहरुकै काँधमा छ। तर हाम्राे शिक्षाकाे…