राजनीति

Nepal_1M Map

नेपालको नयाँ नक्सा सार्वजनिक

नेपाल सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पद्मा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालकाे नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यस…


Kp oli

कोरोनाविरुद्ध यी पाँच काम गर्नुस् : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले महामारी कोरोनाभाइरस लामो समय रहन सक्ने बताएका छन् । उनले सामाजिक दूरी कायम गर्न अहिले पनि अनुरोध गरेका छन् । उनले विश्वका वैज्ञानिकहरुले यसबारे काम गरिरहेको पनि स्मरण गराएका छन्…


Anil-Sharma_birahi-400x375

नेकपा विप्लव समूहका नेता विरही प्रहरी नियन्त्रणमा

नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरही प्रहरी नियन्त्रणमा परेका छन् । लकडाउनपछि रत्ननगर–५, झुवानीस्थित घरमै रहेको अवस्थामा आज बिहान लडेको र घरबाट भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचारको क्रममा घाइते बिरामीको विवरण लिने क्रममा…


IMG_0733

काठमाण्डौबाट आएकाहरू बेत्रावतीमा अलपत्रकाे उद्धार, नाै कुण्डका धेरै हाेम क्वारेन्टाइनमा

रसुवा, कोरोना भाइरस(कोभिड–१९) का कारण काठमाण्डौ लगायत बिभिन्न स्थानमा रहेकालाई जिल्ला ल्याउने क्रममा आइतबार आउनेहरु बेत्रावतीमा अलपत्र परे । बिहान चेकजाँच गर्ने नाममा लाम लगाएर साँझ काठमाण्डौबाट बसमा ल्याइएकाहरुबाट जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्न नदिन…


जीपी-फाउन्डेसन-रसुवा

कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न

रसुवा, गिरिजाप्रसाद कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न भयाे । फाउन्डेसन रसुवाका अध्यक्ष जनक जीवन उपाध्यायकाे संयोजकत्वमा भएकाे भिडियो कन्फरेन्समा कोरोना भाइरस (कोभिड–१९) ले विश्व मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गरेकाे विषयमा छलफल भएकाे फउण्डेसनले जनाएकाे छ…


80721636_2397563920505593_304155062618292224_n

रसुवामा किसान महासंघ गठन

रसुवा, नेकपा निकटकाे अखिल नेपाल किसान महासंघ रसुवाकाे जिल्ला कमिटी गठन भएको छ । स्थानीय निकायमा संयाेजक र सह संयाेजकहरू जिल्ला कमिटीमा रहने गरी महासंघ गठन भएको हाे । जिल्ला संयाेजक रेबतीप्रसाद अगस्तीकाे संयाेजकत्यामा १२…


janardan_dhakal

विकासमा राजनीति नगर्न रसुवाका संबिधान सभा सदस्य ढकाल

विकासमा राजनीति नगर्न रसुवाका संबिधान सभा सदस्य जनार्दन ढकालले अनुरोध गरेका छ्न् । पछिल्लो समय नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रतिनधी सभा सदस्य मोहन आचार्यले सरकारी तवरले हुँदै गरेका विकास निर्माणलाई आफूले ब्यक्तिगत ढंगले गरेको दाबी गरे…


ubaraj

पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ : युवराज ज्ञवाली

काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले…


press g

समाचार भ्रामक र तथ्यहीन : कालिका गाउँपालिकाका प्रमुख सिता कुमारी अधिकारी

रसुवा । कालिका गाउँपालिकाका प्रमुख सिता कुमारी अधिकारी पौडेल बिरूद्द गत शनिबार प्रकाशित समाचारका सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गरी  झूट्टा , नियोजित, भ्रामक र तथ्यहीन भन्दै उक्त समाचारको खण्डन गरेको छ । कालिका गाउँपालिका  प्रमुख…


PREESS RELISE

कालिका गाउँपालिकाका अध्यक्ष बिरूद्द प्रकाशित समाचार भ्रामक र तथ्यहीन : नेकपा

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले कालिका गाउँपालिकाका अध्यक्ष सिता कुमारी पौडेल बिरूद्द गत शनिबार प्रकाशित समाचारका सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गरी  नियोजित, भ्रामक र तथ्यहीन भन्दै उक्त झूट्टा समाचारको खण्डन गरेको छ ।…