सहित्य

Rasuwa puru

गजल

प्रगतीशिल साहित्य बनाकोछु भन्थ्यौं हितैको परानी। लगाएर आगो बनायौ खरानी । हुँदै हुन्न फेरि कतै भेट हाम्रो म पागल प्रितीमा तिमी राज घरानी। म गल्ली चहार्दै हिडेको छु अचेल। कताछौं बताऊ बसौँ पाश रानी। यता…


Book Release photo langtangnews.com

डोल्पो : विश्वको जीवित सङ्ग्रहालय’ पुस्तक सार्वजनिक

विख्यात लेखक एवम् दार्शनिक श्री मदनमणि दीक्षितले राजधानीमा एक समारोह बीच विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘ डोल्पो : विश्वको जीवित सङ्ग्रहालय ’ पुस्तकको लोकार्पण गर्नु भयो । प्रमुख अतिथि दीक्षितले पराजुलीद्वारा लिखित नियात्रा पुस्तक विश्व…


Subin Neupane

छोरा तिमी गएदेखी

  कबिता  सुबिन न्यौपाने ( कान्जिभाई) छोरा तिमी गएदेखी मेरो बुड्यौली हातले समाउदैन नातिको कलिला पाखुरा बुड्यौली आँखाले देख्दैन नातिनिको भबिस्यको रङ्ग बुड्यौली  कानले सुन्दैन बुहारिको अस्मिताको चीत्कार र बुड्यौली  छात्तिले सम्जिदैन तिम्रा मायाको संसार…


Rasuwa puru

हुँदै हुन्न फेरि कतै भेट हाम्रो

पुरुषोत्तम पौडेल “रसुवा” रसुवाबाट गजल क्षेत्रमा अघि बढेका पौडेलके जति चर्चा गरे पनि कमै हुन्छ अभावका बाबजुत पनि बिभिन्न समस्याकासँग जुध्दै राजधानी पसेका छन् । उनको एक  गजल  5बनाऊँछु भन्थ्यौं हितैको परानी। लगाएर आगो बनायौ…


abhaya

प्रेम, विवाह र यौन

अभय श्रेष्ठ प्रेम भारतीय सिनेमा ‘मसान’ हेरेपछि लामो समयसम्म मेरो हृदय तरंगित भइरह्यो । यसले प्रेम र यौनसम्बन्धी तिखा काँडाजस्ता सहस्र सवाल उठाउँछ । प्रेमको चरम अभिव्यक्ति यौन हो । पूर्वी समाजले विवाहरहित अवस्थामा यसलाई…


Rasuwa puru

गजल साहित्य :कसरी भनुँ त्यो फूलले दिल बिझाएको धेरै भयो

रसुवाको भोर्ले गाविसमा जन्मेका युवा गजलकार हुन् पुरूषोत्तम पौडेल “रसुवा” रसुवाका एक नक्षत्रका रुपमा उदाएका सर्जक उनी साहित्य सिर्जनाको माध्यमबाट जिल्ला चिाउन लागेका छन् । उनको एक गजल प्रस्तुत छ छातीको जुनले पोलेर म ननिदाएको धेरैभयो।…


phurpa Tamang 2012

रसिलाे रसुवा

साैन्दर्यकाे रसले भरिएकाे रसुवासंग धुलाे, धुवाँ र मानसिकाे काेलाहलले भरिएकाे अनि हरियाली नाशिएकाे काठमाडाैं कसरी तुलना गर्न सकुँ म? भाैगाेलिक विकटता भए पनि यात्रामा कठीनाइ भए पनि किन किन रसुवा नै राम्राे लाग्छ सेताे हिमाल…


phurpa Tamang 2012

ममतामयी प्रकृति

फुर्पा तमाङ दर्की दिन्छ पानी निथ्रुक्क भिज्ने गरी फेरि घाम लाग्छ लुगा-जीउ सुक्ने गरी प्रकृति देवी कति सिपालु रहेछ ममतामयी मेरी अामा झैं रहेछ।। नसुके लुगा गरिव-गाेठालाले के लाउला? दिनमै दुई जाेर फेर्ने तिनले कहाँ…


Kanji Vai

म युगौयुगको कवि

सुविन न्यौपाने   म युगौयुगको कवि कवितामा जिन्दगी र जिन्दगीमा कविता धेरै लेखेको छु । प्हिलो चोटी सिलोटमा खरीले कविता मैले नै लेखेको हु । गौतम बुद्धको आखामा शान्ति अरनिको चित्रमा भाव हिटलरको मुटु कठोरता…


Kanji Vai

तिमी सङ्गै गए

तिमी गयौ त पो गए जुनकिरीका राकाहरु सङ्ख्ख फुक्दै । डाडाँमाथि मुस्कुराई रहेको घाम यादहरु बोकेर छरपष्ट हिडेको बादल कस्सेरिको बोडारको कलकलाउदो पानी र हाम्रो सपना तिमी सङ्गै गए । तिमी थियौ र त थियो…