सहित्य

phurpa Tamang 2012

प्रकृति कहाँ निठुरी हुन्छ र ?

फुर्पा तमाङ                       मान्छेले धाेका दिन्छन् साथीले धाेका दिन्छन् अाफन्तले धाेका दिन्छन् याे हामी सबैकाे साझा गुनासाे मेराे, तेराे, तपाईकाे हामी सबैकाे तर, सबैले सबैलाई…


14081044_658390077641688_1409643409_n

नारी

   विजया तिवारी               नारी त यस्ती हुन जस्ले विस्वलाई हाक्न सक्ने । सत्य साबित्रे झै पति धर्म थाम्न सक्ने। इष्टमित्र देउ पित्र सबैलाई मान्न सक्ने नारी त यस्ती…


saraswati

ति सुनकोशीको छालहरु

सरस्वती लामिछाने कति छौं शालिन वेगहरु टिलपिल टिलपिल गरिरहेका निला निला ति चाउरी परेका छालहरु यही छालसँगै कति छन्, तिम्रा टिलपिलावटका रागहरु । तिमी सुन्दर स्वच्छ र पवित्रताले भरिएकी देशको अनवरत सेतो सुनमा कहलिएकी सुनकोसी…


phurpa Tamang 2012

उक्लिन्छन्-अाेर्लिन्छन्

फुर्पा तमाङ कुरै कुरा गरेर माथि माथि उक्लिने र, मन्त्री-प्रधानमन्त्री हुने गर्छन् हाँसी-खुसी कुर्सीमा चढ्छन् कुरा गर्ने सीप चाहिएकाे छ अाश्वसन दिन जान्नु पर्छ उक्लिनु र अाेर्लनु पदीय सुखदुःख हाे घामछाया जस्तै पद घुमिरहन्छन्-म्युजिकल चियर्स…


phurpa Tamang 2012

अाकाश र समाज

फुर्पा तमाङ अाकाश खुले पाे हिमाल देखिन्छ र, हिमाल हाँस्छ हिमाल हाँस्नुकाे अर्थ छ वादलकाे घेराबाट उन्मुक्त छ ऊ अाकाश र समाज एउटै लाग्छ हिमाल झैं समाज हाँस्नु पर्छ जनताकाे समृद्दिमा समाज मुस्काउँछ देशकाे विकासमा…


No Picture

प्रकृतिसंग लुकामारी

फुर्पा तमाङ                       आज दिन भरि आकाश खुलेन साउने झरी दर्की रह्यो वादलले जित्यो घामलाई डाँडाभरि कुहिरो घुमिरहे उडिरहे घरि त्यो वादल तलसम्म आइपुग्छ फेरि…


No Picture

कुरा हैन काम गर सरकार

 फुर्पा तमाङ सरकारकाे २ लाख पाउने कहिले हाे कहिले? हामीलाई भने घर चाहिसक्याे अहिल्यै बरु दिन्न भने त मन बुझाउनी हुन्थ्याे अाफ्नै बलबुताले घर बनाइन्थ्याे।।  अाकाशमा गड्याङ गुड्युङ विजुली चम्किदा हाेशै उड्छ मनबाट हुरीबतास चल्दा…


phurpa Tamang 2012

कबिता – हाम्राे घर कहिले बन्छ ?

देशमा ठीक एकवर्ष अघि ज्यानमारा भूकम्प अाएथ्याे जमिन हल्लिएर अायाे धर्ती फाटेर अायाे कम्पनले घरहरु भत्किए मानिसहरु पुरिए-मारिए ठूलै नाेक्सान भाे शहर, बजार र गाउँ सबै ढले-भत्किए बाँचेकाहरु पाखाे खाेजेर त्रिपाल र जस्ताकाे टहरामा हावा,…


wbhu

मयूरको नृत्यमा बिरालोको गीत

ढाडे बिरालो आह्रिस गरेर मेरो कल्कीको मेरै चल्लाहरुलाई मेरै गुँड भत्काउन उक्साउँछ। पालेको थें मिसाएर सँगै केही कौवाका बच्चाहरु ओत लागेर सप्तरङ्गी पखेटाको ती लुछ्न खोज्छन् एक एक रङ्गहरु तिनीहरुलाई थाहा छ बिरालोको भान्सामा नूनिलो…