अवैद्य रुपमा वालुवा ओसारपसार गर्ने ट्रिपर प्रहरी नियन्त्रणमा
रसुवा, अवैद्य रुपमा वालुवा ओसारपसार गर्ने टिफर जिल्ला प्रहरी कार्यलय रसुवाले नियन्त्रणमा लिएको छ । थाम्बुचेत प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा वालुवा ओसारपसार गर्ने बा ५ ख २४९४ नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिइएको जिल्ला…