सामाजिक

12189007_911671158915974_1606893709956232349_n

यात्रुबाहक बस दुर्घटना

१७ कात्तिक । राजधानीदेखि रसुवाको सदरमुकामतर्फ गइरहेको बा ३ ख ५७०६ नम्बरको यात्रुबाहक बस राम्चे गाविस– ३ ग्राङमा आज दिउसो दुर्घटना भएको छ । पासाङल्यामु यातायातको उक्त बस राजधानी काठमाडौंदेखि रसुवाको चिलिमेतर्फ ४५ यात्रु बोकेर गइरहेको…


No Picture

भूकम्प पीडितहरू चिसोको मारमा

हिमाली जिल्ला रसुवामा झरी र उच्च क्षेत्रमा हिमपात पाएपछि चिसो बढेको छ । ०७२ बैशाख १२ ,१३ र २९ गतेको भूकम्पबाट आवास गुमाएकाहरूको व्यवस्थित आबास नभएकाले भूकम्प प्रभावितहरू चिसोको मारमा परेका छन् । चिसो बढेकोले…


IMG_6379

दुर्गाको कर्म

              एक जना एकल महिलाको अगुवाईमा रसुवाको लहरेपौवा गाविस –९ मा निर्मित राधाकृष्ण मन्दिर मंगलबार रथयात्रा तथा एक कार्यक्रमबा बीच उदघाटन भयो । स्थानीय दुर्गा घिमिरेको अगुवाईमा मन्दिर निर्माण…


sexy-nurse

यी नर्स किन ८५ पटक गर्भवती बनिन् ?

असम । भारतको असममा एक जना स्टप नर्सले आफू गर्भवती भएको झुठ्ठो आरोपमा पटक पटक ठगी गरेर रकम असुलेको अभियोगमा स्थानीय पुलिसले पक्राउ गरी कारबाही गरेको छ । असमको सरकारी अस्पतालमा काम गर्दै आएकी लिली…


No Picture

राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति बनाऔँ : एमाले

काठमाडौं, नेकपा (एमाले) संसदीय दलले मुलुकको वर्तमान असहज परिस्थितिको अन्त्यका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्ने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार  बसेको संसदीय दलको बैठकमा एमाले संसदीय दलका नेता तथा…


No Picture

नेपालले चिनवाट तेल ल्याउने निर्णयसंगै भारतीय मिडियाको रूवाबासी

नेपाललाइ नाकाबन्दी गरेर संकट सुरू गरेपिछ चीनसँग सम्बन्ध गाँस्न थालेपिछ भारतका मिडियाहरूकाे रूवावासी सुरू भएकाे छ । भारतीय मिडाया हाउसहरु चिन या पाकिस्तानका हरेक हलचललाई आफ्नो देश बिरुद्दको रुपमा देखाएर हल्ला खल्ला रुवाबासी गर्ने दरिद्र…


langtang news

नेपालमा लगाएको नाकाबन्दी हटाउन यूरोपियन यूनियनकाे भारतलाई अनुराेध

 यूरेापियन युनियन (इयू)ले भारतले नेपालमा लगाएको नाकाबन्दीका बारेमा पहिलोपटक मुख खोलेको छ । युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टललेविज्ञप्ती जारी गरी नेपालमा लागेको अघोषित नाकाबन्दी हटाउन भारतलाई अपिल गरेकी छन् ।…


IMG_6125

ईन्सेक र थाईल्याड भोलेन्टिएरद्वारा भूकम्प पीडितको घर निर्माण

कालिकास्थान , रसुवा आनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) र थाई भोलेन्टियर सर्भिस (टिभिएस) को सहयोगमा विनाशकारी भूकम्पबाट पीडित लहरेपौवा गाविस ४ कर्मीडाडाँका चार दलित परिवारको परिवारको घर निर्माण गरेको छ । ०७२ बैशाख १२…


DonateOilToIndainEmbassy-5

भारतीय दूतावासलाई तेल दिन युवाको जुलुस !

तेल चाहिन्छ ? लैजाऊ ! स्वाभिमान दिन्नौं ! २० असोज काठमाडौं । ‘भारतीय दूताबासमा तपाईंहरुलाई तेलको खाँचो भएको सुन्दा एकदमै दुःखी भयौं,’ लौनचौरस्थित भारतीय दूतावास अगाडि कालो चश्मा लगाएर उभिएका कर्मचारीसित लेनिन बन्जाडेले भने, ‘त्यसैले…


China-Flag-Burn-at-Madhesh

आन्दालेनकारीले फेरि जलाए चीनको झण्डा

२० असोज, सप्तरी । सप्तरीको भारदहमा आन्दोलनकारीको एक समूहले चीनको झण्डा लगाएका छन् । उनीहरुले भारतको पक्षमा नाराबाजी गरेका छन् । स्वतन्त्र मधेसी युवा समुह पोर्ताहा, भारदह, मधवापुर सप्तरीको अगुर्वामा बुधवार सप्तरीको भारदहमा एक समुहले…