नेपाल निजामती कर्मचारी संगठनमा कैसाङ तामाङ निर्विरोध
रसुवा , नेपाल निजामती कर्मचारी संगठन रसुवाको अध्यक्षमा कैसाङ दिण्डुप तामाङ निर्विरोध चयन भएका छन् । शुक्रबार धुन्चेमा भएको संगठनको १२ औं अधिबेशनबाट तामाङको नेतृत्वमा १७ सदस्य रहेकाे कार्यसमिति निर्विरोध चयन भएको छ । समितिको…