भारतीय दूतावासलाई तेल दिन युवाको जुलुस !
तेल चाहिन्छ ? लैजाऊ ! स्वाभिमान दिन्नौं ! २० असोज काठमाडौं । ‘भारतीय दूताबासमा तपाईंहरुलाई तेलको खाँचो भएको सुन्दा एकदमै दुःखी भयौं,’ लौनचौरस्थित भारतीय दूतावास अगाडि कालो चश्मा लगाएर उभिएका कर्मचारीसित लेनिन बन्जाडेले भने, ‘त्यसैले…