सामाजिक

Goshaikund rasuwa

लकडाउनका कारण गाेसाँइकुण्ड दशहरा मेला प्रभावित

रसुवा, वर्षेनी मेलालाग्ने जिल्लामा अवस्थित  गोसाईकुण्डको गंगा दशहारा मेला प्रावित बनेको छ । ऐतिहासिक, धार्मिक, भौगोलिक एवम् प्राकृतिक महत्व बोकेको , आफ्नै छुट्टै विशेषता रहेतापनि यस पटक काेराेना भाइरस (कोभिड -१९) का कारण मेला लागेन…


deuja

खाद्यमा आत्मनिर्भरता: बजेटको संकल्प

जगत देउजा गाउँघर रित्तो हुँदैछ। गाउँमा कोही बस्न मन गर्दैनन्। अधिकांश युवा सहर र खाडी मुलकमा छन्। श्रमशक्ति अभावले जमिन बाँझो रहन थाल्यो। रेमिट्यान्सले किनेर खाने चलन बढ्यो। कोरोनाअघिको कुरा। सहरबाट ठूलो संख्यामा मानिस गाउँ गए।…


krishanaseen i

कृष्णसेन ‘ इच्छुक ’ स्मरण

जेठ १३ गते पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको सन्दर्भ पारेर प्रेस संगठन नेपालले जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्वको स्मरण गरेको छ ।  २०५९…


97808469_284372376063534_6128553108847984640_n

सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण

उत्तरगया गाउँपालिकामा रहेका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ । सिड्स रसुवा र क्रिश्चियन एडको साझेदारीमा संचालित उत्थान परियोजनाको सहयोगमा लकडाउनको अवधिमा सुत्केरी भएका गाउँपालिका भरका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको…


china-900x563

चीनबाट २ करोड ३८ लाखकाे खाद्य तथा स्वास्थ्य सामग्री प्रदान

कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चिनियाँ अधिकारीले खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलुङ काउन्टीले सहयोगस्वरूप आइतबार प्रतिबोरा २५ केजीका दरले चामल र…


Kp oli

कोरोनाविरुद्ध यी पाँच काम गर्नुस् : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले महामारी कोरोनाभाइरस लामो समय रहन सक्ने बताएका छन् । उनले सामाजिक दूरी कायम गर्न अहिले पनि अनुरोध गरेका छन् । उनले विश्वका वैज्ञानिकहरुले यसबारे काम गरिरहेको पनि स्मरण गराएका छन्…


1522901_10202471241438259_2140691802_o

धार्मिक, पर्यटकीय, ऐतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर

रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर (‘धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर धैबुङ्ग कालिका गाउँपालिका २  कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई मन्दिरको नामबाटै यस ठाँउको नाम…


Insec-Logo H

प्रेस स्वतन्त्रताको सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्न इन्सेकद्दारा माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अझैपनि नेपालमा प्रेस स्वतन्त्रताको हनन् कायम नै रहेकोमा चिन्ता व्यक्त गरेको छ । इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको विषम परिस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसको…


No Picture

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने सर्वोच्च अदालतको आदेश

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले द्वन्द्वकालीन विषयमा आफूले पाँच वर्षपहिले गरेको फैसला उल्ट्याउन अस्वीकार गरेको हो । सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउँदा पनि द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लङ्घनकर्तालाई कारबाही…


20200415_144733

उत्तरगया गाउँपालिकालाई एक लाख ५० हजार राहत काेषमा सहयोग प्रदान

रसुवा, कोरोना भाईरस ( कोभीड–१९) को संक्रमणबाट विश्वभर मानव समुदायमा गम्भीर स्वास्थ्य संकट परिरहेको अवस्थामा सम्भावित जोखीमबाट सुरक्षित रहन आवतजावत, खानपान, सरसफाईलगायतका मानव स्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरूमा सचेत र संवेदनशील बन्न आमनागरिकहरूलाई अनुरोध गर्दछौ । दैनिक…