युवा नेता थोक्रालाई रिहा गर्न माग
रसुवा , मतगणनाको क्रममा हल्ला गरेकाे भन्दै पक्राउ परेका नेकपा एमाले निकट युवा संघका जिल्ला कमिटि सदस्य जोनमेजर थोक्रालाई रिहा नगरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल रसुवाले प्रमुख जिल्ला अधिकारी नवराज जैशीलाई ज्ञापनपत्र बुझाएको छ…
पूरा पढ्नुहोस