ताजा खबर

No Picture

भूमि समस्या समाधान गरौं

धुन्चे, रसुवा । ३ बैशाख । जिल्ला भूमि अधिकार मञ्चको आयोजनामा जिल्ला प्रशासन कार्यालय धुन्चेमा समाधान हुन बाँकी रहेको भूमि समस्या समाधान बारे छलफल भयो । छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, मालपोत प्रतिनिधि, नेपाल…


LNP

चौथो लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको तयारी

धुन्चे, रसुवा २१ औ बन्य जन्तु सप्ताह कार्यक्रम अन्तर्गत रसुवामा चौथो लाङटाङ पर्यटन तथा संरक्षण उत्सव एवम् सातौ रेडपाण्डा ट्रफी लगायत कार्यक्रमको तयारी पुरा भएको छ । नव वर्षको सुभारम्भसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म…


No Picture

नेपालको इतिहासमा पहिलो पटक आज महिला प्रधानन्यायाधीश सिफारिस हुँदै

काठमाडौं, २६ चैत । आज बस्ने संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशको सिफारिस गर्ने भएको छ । परिषदको सिफारिसपछि नेपालको इतिहाँसमै पहिलो पटक महिला प्रधानन्यायाधीश हुनेछन् ।  सर्वाेच्च अदालतकी बरिष्ठतम न्यायाधीश सुशीला कार्कीलाई परिषदले प्रधानन्यायाधीशमा सिफारिस गर्ने…


No Picture

भूकम्पको धक्का, भैंसेपाटीलाई केन्द्र बनाएर ४.५ रेक्टरको पराकम्प

२०७२ चैत २७ गते २६ चैत, काठमाडौं । शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेर ५ मिनेटमा ४.५ रेक्टर स्केलको पराकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु ललितपुरको भैंसेपाटी रहेको राष्ट्रिय…


Gatlang

रसुवाका भूकम्पपीडितलाई घर बनाउन अनुदान सुरुहुँदै

२०७२ चैत २७ गते बैशाख १२ को विनाशकारी भूकम्प पछि रसुवाका भूकम्प पीडितहरुको आवास निर्माण कार्य सुरु हुन लागेको छ । जिल्लामा भूकम्पपीडितको आवासका लागि पुनःनिर्माण अभियान सुरु गर्न आवश्यक तयारी भएको  हो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण,…


JK

रसुवाको धैबुङमा सुविधा सम्पन्न सभाहल बन्दै

सासंद् ढकाल योजना कार्यान्वयन गराउन गाउँगाउँमा कालिकास्थान, रसुवा । रसुवा जिल्लाको कालिकास्थानमा बहुउद्देश्यीय एकीकृत सेवा केन्द्र सभाहल भवन निर्माण हुने भएको छ । सोमबार कालिकास्थानमा आयोजित एक कार्यक्रमको बीच उक्त जानकारी गराइएको हो । रसुवा…


kumar t (1)

भिरबाट लडेर २ महिनादेखि बेहोस् उपचार सहयोगको लागी अपिल

नुवाकोट । घर तथा खेतीपातीमा दुख दिएपछि बाँदा लखेटन जाँदा सुन्दरादेवी गाविस -६ तामेका २६ वर्षीय कुमार तिम्सिना भिरबाट लडेर २ महिनादेखि बेहोस छन । घरायसी आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोगको लागी परिवारले अपिल गरेका…


jjjjj (1)

रसुवामा विकास फैलाउँदै सासंद् ढकाल

कालिकास्थान रसुवा । राजधानीबाट नजिक रहेर पनि विकास र बजेटले खासै छुन नसकेको रसुवा आजभोली विकासतर्फ लम्किरहेको छ । पछिल्लो वर्षयता रसुवामा प्रत्यक्ष निर्वाचित माननीय सासंद् जनार्दन ढकालको प्रयासमा विकासको ढोकाहरू खुल्दैछन् । रसुवा आफैंमा…


Kebuma odarma lukeka Bisthapit

बिस्थापित क्याम्पमा क्वीक भोलेन्टियर्सले सहयोग गर्ने

हाकुबाट बिस्थापित भएर धुन्चेमा बस्दै आएका बिस्थापितहरुलाई क्वीक भोलेन्टियर्सले आवास मर्मतका लागि सहयोग गर्ने भएको छ । क्वीक भोलेन्टियर्स टिमका संयोजक अरुण खड्काका अनुसार त्यहाँ स्थलगत अनुगमन गरी उनीहरुलाई आवास मर्मत सुधारमा सहयोग गर्ने तयारी…


IMG_0408

शान्ति समितिमा देवकोटा

जिल्ला स्तरिय शान्ति समितिमा ६ महिनमा नेतृत्व आलोपालो गर्ने क्रम अनुसार नेकपा एमालेका नेता विष्णुप्रसाद देवकोटा संयोजक चयन हुनु भएको छ । ०७२ चैत १३ गतेको बैठकले उक्त निर्णय गरेको हो । यस अघि नेपाली…