ताजा खबर

Bhandari

भण्डारी प्रथम महिला राष्ट्रपति, डा. यादवको बिदाइ

काठमाडौं, १२ कात्तिक । गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी बुधबार निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । भोजपुरबाट विद्यार्थी राजनीति थालेकी भण्डारी एमाले जननेता मदन भण्डारी पत्नी…


No Picture

राष्ट्रपतिमा दुई जना भिडदै , भण्डारीकाे विजय सुनिश्चित

 सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नारायण महर्जनले उम्मेदवारी फिर्ता लिएपछि नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ दुईजना उम्मेदवार कायम रहेका छन् । व्यवस्थापिका–संसद् सचिवालयले प्रदान…


No Picture

चीनले रसुवागढीसम्म पेट्रोलियम पदार्थ ल्याइदिने

धुन्चे, रसुवा— आइतबारदेखि रसुवागढी नाका खुलेपछि चीनबाट इन्धन नेपाल भित्रिने पक्का भएको छ ।  नेपालका लागि चीनले दिने अनुदान पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ। चीनले १ हजार मेट्रिकटन अर्थात १० लाख लिटर प्रटोलियम…


No Picture

अफगानिस्तानमा शक्तिशाली भूकम्प

९ कात्तिक, २०७२ । अफगानिस्तानमा भर्खरै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विज्ञान केन्द्रकाअनुसार त्यहाँ भूकम्प ७.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का पाकिस्तान र भारतमा महसुस गरिएको खबर छ । भूकम्पको…


sexy-nurse

यी नर्स किन ८५ पटक गर्भवती बनिन् ?

असम । भारतको असममा एक जना स्टप नर्सले आफू गर्भवती भएको झुठ्ठो आरोपमा पटक पटक ठगी गरेर रकम असुलेको अभियोगमा स्थानीय पुलिसले पक्राउ गरी कारबाही गरेको छ । असमको सरकारी अस्पतालमा काम गर्दै आएकी लिली…


No Picture

राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति बनाऔँ : एमाले

काठमाडौं, नेकपा (एमाले) संसदीय दलले मुलुकको वर्तमान असहज परिस्थितिको अन्त्यका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्ने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार  बसेको संसदीय दलको बैठकमा एमाले संसदीय दलका नेता तथा…


No Picture

नेपालले चिनवाट तेल ल्याउने निर्णयसंगै भारतीय मिडियाको रूवाबासी

नेपाललाइ नाकाबन्दी गरेर संकट सुरू गरेपिछ चीनसँग सम्बन्ध गाँस्न थालेपिछ भारतका मिडियाहरूकाे रूवावासी सुरू भएकाे छ । भारतीय मिडाया हाउसहरु चिन या पाकिस्तानका हरेक हलचललाई आफ्नो देश बिरुद्दको रुपमा देखाएर हल्ला खल्ला रुवाबासी गर्ने दरिद्र…


IMG_5921

खुल्ने बित्तिकै बन्द रसुवागढी नाका

धुन्चे, रसुवा बैशाख १२ गतेको विनाशकारी भूकम्प पछि बन्द रहेको रसुवागढी नाका आजबाट खुल्ला भएको छ । भूकम्पबाट रसुवागढी आसपासमा र चीनको केरुङतर्फ बिभिन्न स्थानमा सडक क्षती भएकोले नाका बन्द अवस्थामा रहेको थियो । बिहिबार…


Pubudu

क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दशानायकले राजीनामा दिएका छन् । पुबुदुले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । उनले नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक महासचिव उक्तम कर्मचार्यलाई आफ्नो राजीनामा…


susil-kp-oli

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली भेटवार्ता

२० असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा सहमतीय सरकार गठनबारे छलफल भएको छ ।…