ताजा खबर

naf

न्याफ रसुवाद्धारा सामाजिक लेखाजोखा

धुन्चे, रसुवा विनाशकारी भूकम्प पछिको आपतकालिन सहयोग कार्यक्रमको नेपाल कृषि बन प्रतिष्ठानले सामाजिक लेखाजोखा कार्यक्रम धुन्चेमा २२ गते सम्पन्न गरेको छ । विनाशकारी भूकम्प पछि रसुवामा कार्यरत संस्थाहरुले खर्च सार्वजनिक गरी लेखाजोखा गर्ने यो पहिलो…


No Picture

रसुवामा युवाको एलाइन्समा : बिराज तामाङ

मंसिर २१, रसुवा । राष्ट्रिय युवा पुनर्निर्माण सञ्जालले भूकम्प प्रभावपित क्षेत्र रसुवा जिल्लामा विराज तामाङको अध्यक्षतामा ११ कार्यसमिति भएको एलाईन्स निर्माण गरेको छ । बैशाख १२ र पटक पटक गएको भूकम्पले क्षतिग्रस्त जिल्लाहरूको स्थालगत अनुगमन…


From Chilime 9 Child Rescue

‘बालगृह’मा रहेका नौ बालबालिकाहरूको उद्धार

चिलिमे, रसुवा चिलिमे गाविस –१ थाम्बुचेतमा स्थानीय बालकृष्ण श्रेष्ठले सरकारी मापदण्ड बिपरित ‘बालगृह’मा राखेका ९ जना बालबालिकाहरूको जिल्ला बालकल्याण समितिले उद्धार गरी आफन्तलाई बुझाएको छ । गत साउन ५ गतेदेखि राखिएका ९ जना बालबालिकाहरू हिमालयन…


No Picture

रसुवामा माटो परीक्षण कार्य तीब्र

धुन्चे, रसुवा माटोमा रहेको उर्वरा शक्ति पत्ता लगाउन जिल्ला कृषि विकास कार्यालयले रसुवाका विभिन्न १६ गाविसको माटो परीक्षण गरेको छ । माटोको उर्वराशक्ति कम भइरहेको बेलामा माटोको पिएच मापन गरी माटो सुहाउँदो खेती प्रणाली अबलम्बन…


No Picture

अदालतमा मुद्दा थपिदै

धुन्चे, रसुवा जिल्ला अदालत रसुवामा यस वर्ष अर्ध न्यायिक निकायबाट ४६ ओटा मुद्धा सरेर आउने भएको छ । नयाँ संविधानमा रहेको व्यवस्था अनुसार अर्ध न्यायिक निकायको अधिकार जिल्ला अदालतले प्रयोग गर्ने भएपछि जिल्ला प्रशासन कार्यलय…


No Picture

डेढ दर्जन सहकारी संस्था खारेजीमा

धुन्चे, रसुवा डिभिजन सहकारी कार्यालय नुवाकोटले सम्पन्न आर्थिक वर्षमा रसुवा र नुवाकोटको १८ सहकारी सस्था खारेज गरेको छ । दर्ता भएर पनि पछिल्लो दुई आर्थिक वर्षदेखि सस्थाको आर्थिक कारोबारको मासिक विवरण, लेखापरिक्षण प्रतिवेदन तथा साधारण…


No Picture

लैङ्गिक हिंसा नियन्त्रणका लागी सञ्जाल गठन

धुन्चे रसुवा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान बिभाग महिला तथा बालबालिका सेवा निर्देशनालयको निर्देशन अनुसार रसुवामा पनि लैङ्गिक हिंसा नियन्त्रणका लागी सञ्जाल तथा कार्यकारीणी समिति गठन भएको छ ।


No Picture

विनाशकारी भूकम्पबाट आयोजनामा ७९ लाख क्षति

रसुवा । ०७२ मङसिर १३ गते विनाशकारी भूकम्पका कारण साना किसान तथा उद्यमीहरुको आयोजनाहरूमा ७९ लाख ८ हजार ४ सय ५४ रूपियाँको क्षति भएको छ । धुन्चेका भएको छलफलमा किसानहरुले क्षति बिबरण सुनाएका हुन् ।…


rasuwa

रसुवागढीलाई अर्न्तराष्ट्रियस्तरको नाका बनाउन सकिने : अधिकारी

धुन्चे, रसुवा व्यवस्थापिका संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले रसुवागढीलाई अर्न्तराष्ट्रियस्तरको नाका बनाउन सकिने पर्याप्त सम्भावना रहेको बताउनुभयो । व्यवस्थापिका संसद्को विकास समितिले रसुवागढी नाकालाई अर्न्तराष्ट्रियस्तरको नाका बनाउने गरी विकास गर्न सकिने निष्कर्षसहित नाकामा पुग्न…


IMG_7060

प्रचार गरिएजस्तो गाह्रो छैन रसुवागढीसम्मको पहुँच  प्रतिवेदन सहित

भारतको नाकाबन्दीपछि नेपालमा इन्धन लगायत अत्यवश्यक बस्तुको आपूर्ति उत्तरी छिमेकी मुलुक चीनबाट गर्नका लागि उपयोग गरिने रसुवागढी–केरूङ नामा पुग्ने सडकको अवस्था कमजोर रहेको छ । (पुरा प्रतिवेदन डाउनलोड गर्नुहोस) । कमजोर भौतिक संरचना भए पनि यो…