ताजा खबर

Betrawoti pic (2)

गोरु जुधाई नुवाकोट र रसुवा

वेत्रावतीमा यसरी जुधे गोरू माघे सङ्क्रान्तिको अवसरमा रसुवा र नुवाकोटको सीमा पर्ने वेत्रावतीमा शुक्रबार गोरू जुधाई प्रतियोगिता सम्पन्न भएको छ। गोसाइकुण्ड युवा क्लबको आयोजनामा आज १६ हल गोरू जुधाईएको छ। पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको…


Chilime sy

८ औ दिनदेखि धर्नामा चिलिमे कर्मचारी

धुन्चे, रसुवा चिलिमे जलविद्युत कम्पनीमा कर्यरत कर्मचारीहरूले निर्माणधिन आयोजनाको सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै बिहिबारबाट सुरु भएको कर्मचारी आन्दोलनले आईतबारदेखि प्रशासनिककाम र कम्पनीको सवारी ठप्प पारेको थियो । अहिले स्याफ्रु र काठमाण्डौमा धर्नामा…


No Picture

सरस्वती शुब्बा र धुर्मुस–सुन्तलीबाट सिक्ने कि प्रधानमन्त्री ज्यू ?

काठमाडौँ, २ माघ । सरकार अहिले राजधानीमा छ । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा माघीको अवसरमा सबैलाई बधाई मात्र दिएनन् । त्यहि माघीकै अवसरमा राजधानी आयोजित कार्यक्रममा उनले ‘काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ…


cropped-langtang-center3.png

जलविद्युतको सेयर बाँडफाँड, पहिलो पटक नपरेको सेयर रकम खातामै 

काडमाडौं, पुस २९ जलविद्युत कम्पनीकाे सेयरमा साना लगानीकर्ताले ११ दशमलव ४ प्रतिशत र ठूला लगानीकर्ताले २ दशमलव ९ प्रतिशत सेयर पाउने भएका छन्। कम्पनीले आज औपचारिक कार्यक्रम गरी सर्वसाधारण सेयर आवेदकहरुलाई सेयर बाँडफाँड गरेको हो। कम्पनीले…


Chilime

चिलिमे कर्मचारी आन्दोलन पाँचाैं दिन, प्रशासनिक कामकाज ठप्प

०७२ पुस २७ गते काठमाडौ चिलिमे जलविद्युत कम्पनीमा कर्यरत कर्मचारीहरूले निर्माणधिन आयोजनाको सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै बिहिबारबाट सुरु भएको कर्मचारी आन्दोलनले आईतबारदेखि प्रशासनिककाम र कम्पनीको सवारी ठप्प पारेको छ । आफ्ना जायज…


cropped-langtang-center3.png

प्रहरीलाई सहयोग स्वरुप टेन्ट प्रदान

धुन्चे , रसुवा २५ पुस विनाशकारी भूकम्पबाट तहसनहस भएको रसुवागढी अन्तर्राष्ट्रिय सीमा क्षेत्रको सुरक्षाकार्य सहज पार्न प्रहरीलाई दाताले टेन्ट प्रदान गरेका छन् । नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङका अनुसार सीमा क्षेत्रमा अहोरात्र पालोपहरा…


Gatlang

कालोगाउँ किन बन्यो सेतोगाउँ

हिमनाथ देवकोटा, रसुवा कमिलाको ताँतीझैं मिलेर बसेको कालोबस्ती वैशाख १२ गते र २९ गतेको विनाशकारी भूकम्पले बस्तीको अस्तित्व नै परिवर्तन बनाएको छ। पर्यटकको आकर्षकको केन्द्रबिन्दुका रूपमा परिचित कालोगाउँ भूकम्पपछिका दिनमा जस्तापाता प्रयोग गरेसँगै सेतोगाउँ बन्न…


ANNFSU

को को भिड्दैछन अखिलमा अध्यक्षदेखि केन्द्रिय सदस्यसम्म

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा चुनावी सरगर्मी सुरु भएको छ । आगामी माघ २७ देखि २९ गतेसम्म राजधानीमा हुने २२ औं महाधिवेशनबाट अध्यक्ष बन्न तीन जना हस्ती दौडमा छन् । केन्द्रीय सदस्यमा रसुवाबाट…


Uttargaya

नेपालकै पवित्र उत्तरगया धाममा पितृ उद्धारका लागी भक्तजनहरू श्राद्ध गर्दै

उत्तरगया मेला वर्षेनी रसुवा नुवाकोट सिमानाको बेत्रावती उत्तरगया क्षेत्रमा पितृ उद्धारका लागी भक्तजनहरू श्राद्ध गर्न आउने गर्दछन् । यस वर्ष पनि ऐतिहाँसिक तीर्थस्थल बेत्रावतीमा भक्तजनहरुको भिड लागेको थियो ।  तस्वीर : शशीकुमार डंगोल


langtang-center

फेसबुकमा ‘लभ’ गर्दा पाँच लाख स्वाहा

२२ पुस, काठमाडौं । युवतीका हातका हत्कडी थियो । तैपनि उनको अनुहारमा कुनै अपसोच र सन्ताप थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी/ यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी…