फेसबुकमा ‘लभ’ गर्दा पाँच लाख स्वाहा
२२ पुस, काठमाडौं । युवतीका हातका हत्कडी थियो । तैपनि उनको अनुहारमा कुनै अपसोच र सन्ताप थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी/ यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी…