ताजा खबर

Pubudu

क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दशानायकले राजीनामा दिएका छन् । पुबुदुले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । उनले नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक महासचिव उक्तम कर्मचार्यलाई आफ्नो राजीनामा…


susil-kp-oli

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली भेटवार्ता

२० असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा सहमतीय सरकार गठनबारे छलफल भएको छ ।…


sudip

मोदीलाई ‘जोरका झट्का धिरेसे’

नरेन्द्र मोदीले नाकाबन्दी लगाएदेखि आमाले तीनटा काम पाउनुभयो – रातदिन नेपाली च्यानल हेर्ने, सूचनाभन्दा बढ्ता त्रास दिइरहेका समाचार सुनेर चाहिनेभन्दा बढी तर्सिने, अनि बिहान उठेदेखि राति नसुत्दासम्म ‘ग्यास खोज्न सकिनस्’ भन्दै कचकच गरिरहने। ‘फलानो नाकाबाट…


Kalikasthan Rasuwa

पुर्न निर्माणमा जोडदिन सरोकारवालाहरूको माग

रसुवा / व्यवस्थापिका ससंसदको विकास समितिको आयोजनामा ०७२ असोज १३ गते रसुवाको कालिकास्थान र सरमथलीमा ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प पीडित क्षेत्रको पूर्ननिर्माण गर्न जिल्लाका सरोकारवालाहरुले जोड् दिएका छन् ।


Langtangnews.comlOGO

डकुमेन्ट्री फिल्ममा भूमि अधिकार

काठमाडौं, मसिना प्रलोभन र साइनोमा फसेर संसारभरका आदिवासीहरूले आफ्नो जमिन कसरी गुमाइरहेका छन् । शुक्रबार राजधानी डकुमेन्ट्री फिल्मसहित चर्चा गरियो। आदिवासी चलचित्र आरकाइभले गरेको ‘श्रव्यदृश्य माध्यमबाट आदिवासी जनजातिहरूको भूमिसम्बन्धी सचेतना’ कार्यक्रममा काउलो लिउन प्यासिडल र भिकुंग लालेङ्गङ निर्देशित ताइवानी डकुमेन्ट्री फिल्म ‘जम्प फर स्र’ र अरुण प्रधान…


fecofun

भूकम्प पीडितका लागि राहत सामाग्री

सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रीय महासंघ र हरियो बन कार्यक्रममार्फत भूकम्प पीडितका लागि प्राप्त तौलिया, सावुन , मन्जन, ब्रस लगायतका राहत सामाग्री बुझिलिदै जिल्ला महासंघका पदाधिकारीहरु रसुवाको कालिकास्थानमा तस्वीर : हेमनाथ खतिवडा


No Picture

जगतजंग र समिर कारबाहीमा

रसुवा, एकिकृत नेकपा माओवादीको नाममा रसुवाद्धारा एक प्रेस विज्ञप्ती जारी गरी पूर्व जिल्ला इन्चार्ज इन्द्र गौतम (जगतजंग) पूर्व सेक्रेटरी माधवप्रसाद लामिछाने (समिर) लगायतका नेतालाई पार्टी सदस्य समेत नरहने गरी र्कारवाही गर्न पार्टीको केन्द्रीय कार्यालयलाई सिफारिस…


80039008_503549820270393_4064758917245173760_n

मानवअधिकार संरक्षणमा सवै लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी भण्डारी

नेपाल मानवअधिकार वर्षपुस्तक २०२० का लागि रसुवामा संकलित घटनाहरुको प्रकाशन पूर्व समिक्षा कार्यक्रम धुन्चेमा सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको प्रमुख अतिथ्यमा भएको समीक्षा बैठकमा सरोकारवालाहरुले मानवअधिकार उलंगन तथा ज्यादतीका घटनाका पीडितहरु सुरक्षा…