ताजा खबर

press g

समाचार भ्रामक र तथ्यहीन : कालिका गाउँपालिकाका प्रमुख सिता कुमारी अधिकारी

रसुवा । कालिका गाउँपालिकाका प्रमुख सिता कुमारी अधिकारी पौडेल बिरूद्द गत शनिबार प्रकाशित समाचारका सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गरी  झूट्टा , नियोजित, भ्रामक र तथ्यहीन भन्दै उक्त समाचारको खण्डन गरेको छ । कालिका गाउँपालिका  प्रमुख…


PREESS RELISE

कालिका गाउँपालिकाका अध्यक्ष बिरूद्द प्रकाशित समाचार भ्रामक र तथ्यहीन : नेकपा

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले कालिका गाउँपालिकाका अध्यक्ष सिता कुमारी पौडेल बिरूद्द गत शनिबार प्रकाशित समाचारका सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गरी  नियोजित, भ्रामक र तथ्यहीन भन्दै उक्त झूट्टा समाचारको खण्डन गरेको छ ।…


Rasuwa malpot

मालपाेत कार्यालय अनलाइनमा

रसुवा, जिल्ला मालपोत कार्यालयमा कार्यालय अनलाइन सेवा सुरू भएकाे छ । भूमि व्यवस्था तथा अभिलेख विभागले मुलुकका ८६ वटा मालपोत कार्यालयमा भूअभिलेख सूचना व्यवस्थापन प्रणाली विस्तार गरेको छ । विभागका महानिर्देशक गोर्कणमणि दुवाडीले सुविधायुक्त नमुना मालपोत कार्यालय तथा…


rasuwwa

मालपोत कार्यालयमा अनलाईन प्रणाली शुरूहुँदै

रसुवा , मालपोत कार्यालय अनलाईन प्रणाली शुरूहुँदै छ । ०७६ भाद्र १५ गते अाईतबारबाट दिन बिहान १०:०० वजे मालपोत कार्यालय रसुवा अनलाईन प्रणाली शुरू गर्ने कार्यक्रमको शुभारम्भ हुने कार्यालयले जनाएकाे छ । मालपोत कार्यालयमा अनलाइन प्रणाली…


69158751_10217579529033784_1847036465008082944_o

पहिरोले १० घर र विद्यालयसमेत जोखिममा

काठमाडौं , ८ भदौ । अविरल वर्षापछि गएको पहिरोले रसुवाको ७ रोपनी धानखेत बगाएको छ । पहिरोले १० घर र विद्यालयसमेत जोखिममा पारेकाे छ । जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७…


No Picture

शैक्षिक प्रमाणपत्र धितोको कर्जा लक्षित वर्गसम्म पुग्न सकेन, बैङ्कहरु नै आनाकानी

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाहरुले बदमासीले गर्दा सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउन ल्याएको शैक्षिक प्रमाणपत्र धितोको कर्जा लक्षित वर्गसम्म पुग्न सकेको छैन । ५ प्रतिशत ब्याजदरमा प्राप्त हुने यस्तो कर्जा दिन बैङ्कहरूले नै चासो…


No Picture

इजलास कक्षको अभावका कारण न्याय सम्पादनमा समस्या

रसुवा    ०७६ भदौ ९ गते संविधानले स्थानीय तहमा न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेको भएता पनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाइ भएको छ । गाउँघरका साना-ठूला झैझगडाका विवादहरू…


parbatikunda (3)

पार्वती कुण्डमा चार हजार बढि तीर्थयात्री

रसुवा, भदाै १ गते । जनैपूर्णिमा मेलामा रसुवाको आमाछोदिङमो गाउँपालिका -३ अवस्थित पार्वती कुण्डमा चार  हजार भन्दा बढी तीर्थयात्रीले मेला भरेका छन्। कुण्डकाे उचित प्रचार प्रसार अभाव भएकाेले बाहिरबाट कमै यात्री अाउने गरेकाे हाे । स्थानीय…


69063508_1515969605211041_2080887298152464384_n

गाेसाइकुण्डमा एक लाख ३४ हजार ३६५ भेटी सङ्कलन

रसुुवा, भदौ १ गते । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक…


दही बितरणा

गोसाइँकुण्डबाट फर्केका यात्रीलाई धैबुङ्गमा दही बितरण

रसुवा, साउन ३१ गते । धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डबाट फर्केका यात्रीलाई दही बितरण गर्ने परम्परा अनुसार आज कालिकास्थानमा दही बितरण गरिएको छ । मेलामा वर्षेनी आउने गोरखनाथ बाबालगायत तीर्थयात्रीलाई दहि र घुम बिरतरण गर्ने…