ताजा खबर

Corona virus

एक बिरामी आइसोलेसनबाट घर फर्के

रसुवा , दुइ मिहना अघि भारतबाट फर्किएका एक जना पुरुषलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएकोमा साेमबार  जिल्ला अस्पतालमा उनलाई औषधि दिएर घर पठाइएकाे छ । गत शुक्रबारदेखि सदरमुकाम धुन्चे स्थित महिला तथा बालबालिका कार्यालयमा निर्माण…


No Picture

खजूर खेती गर्ने हो ?

टुप्पामा मात्र बाँसको ढाँचाका पात हुने, पहेँलो फूल फुल्ने र छोहएका जस्ता फल फल्ने स्तम्भ जस्तो ठूलो काण्ड हुने एक बोटलाई “खजूर“ भनिन्छ । संस्कृतमा यसलाई खर्जूर भन्दछन् । अंग्रेजीमा यसको नाम डेट हो ।…


No Picture

दुई पसलमा आगलागी

रसुवा, कालिका गाउापालिका ५ का दुईवटा पसलमा आगलागी हुँदा २१ लाख मूल्य बराबरको क्षति भएको छ । जिवजिवे स्थित अर्जुनप्रसाद पौडेलको स्टेसनरी र साबित्री देवकोटाको फेन्सी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ…


93234293_10220844969089967_4236129486745108480_n

कालिका विपद् व्यवस्थापन कोषमा राहत हस्तान्तरण

रसुवा,कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि हुने अभियान तथा राहत वितरण प्रयोजनमा सहयोग गर्ने उद्देश्यले सामुदायिक आत्मनिर्भर सेवा केन्द्र रसुवा र जिल्ला भूमि अधिकार मञ्चको संयुक्त रुपमा रु २५ हजार  रुपियाँ आर्थिक सङ्कलन गरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा हस्तान्तरण भयाे । जिल्ला मञ्चका अध्यक्ष हेमनाथ खतिवडा र सामुदायिक आत्मनिर्भर केन्द्रका  विश्वास नेपालीले साे चेक गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीलाइ हस्तान्तरण गरेका हुन् ।  गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेलाई २५,००० रुपियाँको चेक हस्तान्तरण गरिएको हो । यस क्रममा गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारी, जिल्ला मञ्चका अध्यक्ष हेमनाथ खतिवडा, कोषाध्यक्ष भुवनेश्वरी लामिछाने, सामुदायिक आत्मनिर्भर केन्द्रबाट सुष्मा न्यौपाने र विश्वास नेपाली सहभागी थिए ।


Corona virus

रसुवामा १ जना आइसोलेसनमा

दुइ मिहना अघि भारतबाट फर्किएका एक जना पुरुषलाई आएपछि रसुवामा आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। बुधबार जिल्ला अस्पतालमा उनलाई औषधि दिएर घर पठाइए पनि ज्वरो नघटेपछि शुक्रबार बिरामीलाइ आइसोलेसनमा राखिएको हो। सदरमुकाम धुन्चे स्थित महिला…


जीपी-फाउन्डेसन-रसुवा

कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न

रसुवा, गिरिजाप्रसाद कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न भयाे । फाउन्डेसन रसुवाका अध्यक्ष जनक जीवन उपाध्यायकाे संयोजकत्वमा भएकाे भिडियो कन्फरेन्समा कोरोना भाइरस (कोभिड–१९) ले विश्व मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गरेकाे विषयमा छलफल भएकाे फउण्डेसनले जनाएकाे छ…


idp camp khalte

विस्थापित समुदायमा गुजारा चलाउन समस्या

 ०७२ बैशाखको विनाशकारी भूकम्पका कारण उत्तरगया गाउँपालिका–१ र २ बाट विस्थापित १ सय ६९ परिवार वडा नं ५ को खाल्टे बगरमा दैनिक गुजारा चलाउन नसकेर कष्टकर जीवन बिताउँदै आएका छन् । उनीहरू जिल्लाको गोगने, तिरु,…


No Picture

असंगठित श्रमिकलाइ गाउँपालिकाबाट राहत कुपन वितरण

कालिका गाउँपालिकाले २ सय ६७  परिवारका लागि काेराेना राहत कुपन वितरण गरेको छ। लक्षित परिवारले वडाबाट कुपन वितरण गरिएकाे हाे । असंगठित  श्रमिक तथा अशहायलाइ सरकारकाे  प्याकेजकाे रूपमा राहत प्रदान गर्ने नीति अनुरूप  लकडाउन अवधिभर…


92707547_223090095442304_2672090804872282112_n

कोरोना संक्रमण हुनबाट जाेगाउन डिसइनफेक्सन

रसुवा, गोसाइँकुण्ड गाउँपालिकाले  नागरिकलाई कोरोना संक्रमण हुनबाट जाेगाउन ६ वटै वडामा  किटनासक औषधि (डिसइनफेक्टेन्ट) छर्केकाे छ। गाउँपालिकाले पहिलो चरणमा बजार क्षेत्रमा औषधि छर्केकाे थियाे । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले मंगलबार स्याफ्रु र बुधबार…


No Picture

‘लकडाउन’को समय एक हप्ता थप गर्ने सरकारकाे तयारी

सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । नेपाल सरकारका एक…