ताजा खबर

JK

रसुवाको धैबुङमा सुविधा सम्पन्न सभाहल बन्दै

सासंद् ढकाल योजना कार्यान्वयन गराउन गाउँगाउँमा कालिकास्थान, रसुवा । रसुवा जिल्लाको कालिकास्थानमा बहुउद्देश्यीय एकीकृत सेवा केन्द्र सभाहल भवन निर्माण हुने भएको छ । सोमबार कालिकास्थानमा आयोजित एक कार्यक्रमको बीच उक्त जानकारी गराइएको हो । रसुवा…


kumar t (1)

भिरबाट लडेर २ महिनादेखि बेहोस् उपचार सहयोगको लागी अपिल

नुवाकोट । घर तथा खेतीपातीमा दुख दिएपछि बाँदा लखेटन जाँदा सुन्दरादेवी गाविस -६ तामेका २६ वर्षीय कुमार तिम्सिना भिरबाट लडेर २ महिनादेखि बेहोस छन । घरायसी आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोगको लागी परिवारले अपिल गरेका…


jjjjj (1)

रसुवामा विकास फैलाउँदै सासंद् ढकाल

कालिकास्थान रसुवा । राजधानीबाट नजिक रहेर पनि विकास र बजेटले खासै छुन नसकेको रसुवा आजभोली विकासतर्फ लम्किरहेको छ । पछिल्लो वर्षयता रसुवामा प्रत्यक्ष निर्वाचित माननीय सासंद् जनार्दन ढकालको प्रयासमा विकासको ढोकाहरू खुल्दैछन् । रसुवा आफैंमा…


Kebuma odarma lukeka Bisthapit

बिस्थापित क्याम्पमा क्वीक भोलेन्टियर्सले सहयोग गर्ने

हाकुबाट बिस्थापित भएर धुन्चेमा बस्दै आएका बिस्थापितहरुलाई क्वीक भोलेन्टियर्सले आवास मर्मतका लागि सहयोग गर्ने भएको छ । क्वीक भोलेन्टियर्स टिमका संयोजक अरुण खड्काका अनुसार त्यहाँ स्थलगत अनुगमन गरी उनीहरुलाई आवास मर्मत सुधारमा सहयोग गर्ने तयारी…


IMG_0408

शान्ति समितिमा देवकोटा

जिल्ला स्तरिय शान्ति समितिमा ६ महिनमा नेतृत्व आलोपालो गर्ने क्रम अनुसार नेकपा एमालेका नेता विष्णुप्रसाद देवकोटा संयोजक चयन हुनु भएको छ । ०७२ चैत १३ गतेको बैठकले उक्त निर्णय गरेको हो । यस अघि नेपाली…


syama (3)

सीप सिक्दै भूकम्प पीडित महिला

हाकुबाट बिस्थापित भएर धुन्चे बस्दै आएका २० महिलालाई स्यामा बुनाई तालिम दिए पछि स्यामा बुन्दै मेन्दो तामाङ । घरेलु समिति, स्वास र महिला तथा बालबालिका कार्यालयले उनीहरुलाई जिविकोपार्जनमा सहयोगका लागी तालिम दिएको हो ।  तालिम…


No Picture

शान्ति मेलमिलाप र पुर्नमिलनका लागी सहभोज कार्यक्रम

रसुवा । ०७२ चैत १३ गते । स्थानीय शान्ति समिति रसुवाको आयोजनमा शान्ति, मेलमिलाप र पुर्नमिलनका लागी सहभोज तथा सरोकारवला बीच एक अन्तक्रिया कार्यक्रम ०७२ चैत १३ गते लहरेपौवा गाविस – ८ स्याउबारीमा सम्पन्न भयो…


Aanugaman (2)

भूकम्प पीडितका लागि पुर्नलाभ कार्यक्रम जिल्ला स्तरीय अनुगमन

युएनडिपीको सहयोगमा सञ्चालिल शिघ्र पुर्न लाभ तथा जिविकोपार्जन कार्यक्रमको अनुगमन कार्यक्रम रसुवा , रसुवामा स्वास, सिड्स, रिड्स्, डिकोन र स्वयकसले बिभिन्न गाविसमा प्रबिधि हस्तान्तरण, मनोसामाजिक परामर्श, सीप विकासका माध्यमबाट जिविकोपार्जनमा सहयोग गरिरहेका छन् । जिल्लाका कार्यक्षेत्रमा बिभिन्न…


Bhorle Pasu bima (2)

पशु स्वास्थ्य शिबिरमा आफ्न पशु जाँच गराउन ल्याउदै किसानहरु

जिल्ला पशु सेवा कार्यालयको आयोजनामा ०७२ चैत १३ गते भोर्लेमा आयोजित पशु स्वास्थ्य शिबिरमा आफ्न पशु जाँच गराउन ल्याउदै किसानहरु तस्वीरहरु : बुद्धिनाथ न्यौपाने


IMG_0152

हावाहुरी पछि बिस्थापित बिचल्लीमा

भूकम्प पछि हाकु गाविसबाट बिस्थापित भई सदरमुकाम  धुन्चेको कृषि फार्ममा आएर बसेको बिस्थापितको छाप्रो हावाले उढाएपछि बिचल्लीमा छन् । ३ परिवाका १६ जना बस्दै आएका यो छाप्रो अझै जस्ता अभावले मर्मत गर्न कठिनाई गरिरहेको छ । बिस्थापित…