ताजा खबर

No Picture

सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन

जेठ ५ । रसुवाको ठूलो स्याफ्रुमा मंगलबार सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन भएको छ । स्याफ्रु गा.वि.स. वडा नं ३ स्थित भएको उदघाटन समारोहमा प्रमुख अतिथि सांसद जर्नादन ढकाल र विशिष्ट अतिथि छेवाङ तेन्जिङ लामाले संयुक्त…


Happy Anju Dhungana by Hem

कर्मचारी मिलन केन्द्र रसुवामा अन्जु ढुङ्गाना

धुन्चे, रसुवा शनिबार सम्पन्न कर्मचारी मिलन केन्द्रको अधिबेशनले महिला बालबालिका कार्यालय प्रमुख अन्जु ढुङ्गानालाई नेतृत्वको जिम्मा दिएको छ । यस अघि सुस्ताएको केन्द्रले हालसम्मकै ईतिहासमा सक्रिय महिलाको नेतृत्व पाएकोले गतिबिधी अघिबढ्ने विश्वास लिईएको छ ।…


No Picture

१२ गाविसको नामावली प्रकासन, १० गाविसमा तत्काल रकम सम्झौता गरिने

३ जेठ । रसुवाको १० ओटा गाविसमा तत्काल रकम सम्झौता गरिने भएको छ । राष्ट्रिय पुर्नःनिमार्ण प्राधिकरणले जिल्लाका १८ ओटा गाविसमध्ये १२ ओटा गाविसको रकम पाउन छानिएका घरधनीको नामावली प्रकाशन गरेसँगै सम्झौताको प्रक्रिया अघि बढाइएको…


No Picture

लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथन प्रतियोगिता हुने

काठमाडौं, वैशाख ३० – भूकम्पले क्षति पुगेको लाङटाङ–गोसाइकुण्ड क्षेत्रमा पहिले जस्तै पर्यटन गतिविधि सुरु भएको सन्देश दिने उदेश्यले हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ट्रेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल टानले आफ्नो ३८ औं…


IMG_2408

संयुक्त लाल पुर्जा अभियान

कालिकास्थान, रसुवा जिल्ला भूमिअधिकार मञ्चको आयोेजनामा संयुक्त पुर्जा बनाएका छन् । आफ्नो स्वामित्वको सम्पत्तीमा महिलाको अधिकार दिलाउने रसुवामा जिल्ला भूमिअधिकार मञ्चको अभियान अन्तर्गत २६ जोडी किसानले संयुक्त लालपुर्जा बनाका छन् । जग्गाधनी प्रमाण पुर्जा (लाल…


No Picture

समूदायमा आधारित संरक्षण तालिम

धुन्चे, रसुवा महिला माथि हुने घरेलु तथा सामाजिक हिंसा उजागरण गरी न्यायमा पहुँच बढाउन समुदायमा आधारित संरक्षण प्रणाली सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय रसुवाको आयोजनामा सदरमुकाम धुन्चेमा सम्पन्न…


Chituwa

मृत अवस्थामा चितुवा भेटियो

रसुवाको कालिकास्थान क्षेत्रमा एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । धैबुङ गाविस वडा नं ५ स्थित ढाड भन्ने स्थानमा स्थानियले देखेपछि सुरक्षाकर्मी र र्निकुञ्जको टोलीलाई खबर गरेका थिए । लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ति जंगलमा भेटिएको…


Land gyapan

भूमि समस्या समाधानका लागि ज्ञापन पत्र पेस

जिल्लाको भूमिका समस्या समाधानका लागि सरकार समक्ष प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीमार्फत ज्ञापन पत्र पेस गर्दै म१चका केन्द्रीय सदस्य भवानीप्रसाद न्यौपाने । जिल्लाभर बिर्ता, गुठी, भूमिहीन, सुकुमवासी, बिस्थापितका समस्या छन् । तस्वीर : सुष्मा…


langtang

खण्डहर लाङटाङ गाउँ पुग्दा (फोटो फिचर)

कृष्णप्रसाद भुसाल महाभूकम्पको २०७२ को पहिलो वार्षिकीको एक दिन अघि ०७३ वैशाख ११ गते हामीहरु लाङटाङ गाउँको प्रवेशद्वार थाङ्सेपमा थियौं । लाङटाङ राष्ट्रिय निकुञ्जमा दुर्लभ गिद्ध र अन्य चराहरुको अवस्थाबारे अध्ययनका लागि नेपाल पंक्षी संरक्षण…


patrakar mahasang samman (1)

११ बुँदे घोषणा पत्र जारी गर्दै महासंघ साधारण सभा सम्पन्न

चितवन । बैशाख२१ गते नेपाल पत्रकार महासंघको २०७३ बैशाख २१ गते टाँडी, चितवनमा सम्पन्न केन्द्रीय साधारण सभाले श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै ‘चितवन घोषणापत्र–२०७३’ जारी…