ताजा खबर

Dandagaun

डाडागाउँ गाविस खुला दिशा मुक्त घोषणा तयारीमा

धुन्चे रसुवा जेठ १८ गते । सन २०१७ मा जिल्लालाई नै खुला दिशामुक्त घोषणा गर्ने अभियान अन्तर्गत डाडागाउँ गाविस पनि खुला दिशामुक्त गर्ने तयारी भएको छ । कुल ४ सय ५१ घर धुरी रहेको यस…


No Picture

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट सार्वजानिक

काठमाडौँ । ०७३ जेठ १६ गते सरकारले अगामी आर्थिक वर्ष २०७३/०७४ का लागि कूल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपियाँको बजेट सार्वजानिक गरेको छ ।   व्यवस्थापिका संसदको जेठ १५…


phurpa Tamang 2012

निषेध र धाेकेवाजले खस्कदै काँग्रेसकाे राजनीति

देशकाे राजनीतिमा सबैभन्दा ठूलाे दलकाे हैसियतमा नेपाली काँग्रेस रहेकाे छ।रसुवा जिल्लामा भने याे दल तेस्राे स्थानमा छ।याे अाँकडा दाेस्राे संविधान सभाकाे निर्वाचनकाे परिणाममा अाधारित हाे।यसबीच धेरै कार्यकर्ताहरु अन्य दलमा प्रवेश भइरहेकाे खबरले याे अाँकडा भन्दा…


Chautari

प्रेस चौतारीको पदाधिकारीहरु सर्वसम्मत चयन, को को छन् ( नामावली सहित )

आज ५२ केन्द्रिय सदस्यका लागी निर्वाचन हुने नेकपा एमाले निकट पत्रकार संस्था प्रेस चौतारी नेपालको राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा भएको आठौँ राष्ट्रिय अधिवेशनको बन्द सत्रले प्रेस चौतारीको पदअधिकारीहरु सर्वसम्मत चयन भएका छ । प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट…


13240655_1167050543325843_1916388878878144555_n

विकास निर्माणमा तिव्रता, ठूलो स्याफ्रुमा पनि सडक पुग्यो

कालिकास्थान, रसुवा । उत्तरी रसुवाको स्याफ्रु गाविस ३ ठूलोस्याफ्रुमा भर्खरै निर्माण भएको कृषि सडकको उद्घाटन गरिएको छ । जेठ ६ गते कृषि सडकको उद्घाटन सांसद् द्वय जनार्दन ढकाल र छोवाङतेन्जिन तामाङले एकैसाथ रिवन काटेर गर्नुभयो…


No Picture

गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु 

जेठ ५ । गुडिरहेको बसबाट खसेर रसुवामा एक मृत्यु भएको छ । चिलिमेबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ ख ८४२१ नम्बरको यात्रुबाहक बसको ढोकाबाट खसेर हाकु गाविसका १९ वर्षिय बिबराम तामाङको मृत्यु भएको हो…


No Picture

रेलमार्गको चर्चाले रसुवाबासी उत्साही

सरस्वती न्यौपाने जेठ ५ । नेपाल र चीन विच व्यपार व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खवरले त्यहाँका व्यवसायीमा उत्साह वढको छ । चिनीयाँ भू–भागको लामो दुरीबाट रेलद्धारा सामान आउदा अडर बमोजिम सिकान्से सम्म यथेष्ट…


No Picture

मालवाहक कन्टेनर निर्वाध रूपमा सञ्चालन गर्न सडक सुधार गरिदै

बैशाख ३१ राम्चे, रसुवा रसुवागढि नाकाबाट सञ्चालन हुदै आएका मालवाहक कन्टेनर अव घण्टौ जामको समस्याबाट मुक्त हुने भएका छन । पासाङ ल्हामु राजमार्ग अन्तरगत राम्चे–सोले सडक खण्ड अन्तरगत मुलखर्कको पहिरोमा कन्टेनर उक्लन नसक्दा दैनिक जसो…


No Picture

सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन

जेठ ५ । रसुवाको ठूलो स्याफ्रुमा मंगलबार सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन भएको छ । स्याफ्रु गा.वि.स. वडा नं ३ स्थित भएको उदघाटन समारोहमा प्रमुख अतिथि सांसद जर्नादन ढकाल र विशिष्ट अतिथि छेवाङ तेन्जिङ लामाले संयुक्त…


Happy Anju Dhungana by Hem

कर्मचारी मिलन केन्द्र रसुवामा अन्जु ढुङ्गाना

धुन्चे, रसुवा शनिबार सम्पन्न कर्मचारी मिलन केन्द्रको अधिबेशनले महिला बालबालिका कार्यालय प्रमुख अन्जु ढुङ्गानालाई नेतृत्वको जिम्मा दिएको छ । यस अघि सुस्ताएको केन्द्रले हालसम्मकै ईतिहासमा सक्रिय महिलाको नेतृत्व पाएकोले गतिबिधी अघिबढ्ने विश्वास लिईएको छ ।…