ताजा खबर

No Picture

मृतक ३० को सनाखत भयो

मंगलबार राम्चे ३ ग्राङमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।  तीस जनाकाे लास भेटिएकाेमा एकजनाकाे सनाखत हुन बाँकी रहेकाे छ । स्वास्थ्य कार्यालय रसुवाले जारी गरेको सनाखत विवरण यस्तो छ…


IMG_6508

ग्राङमा भएकाे बस दुर्घटनामा पैतीसको मृत्यु ,चालीस बढि घाईते

धुन्चे, रसुवा राजधानीबाट रसुवाको चिलिमेका लागी छुटेको यात्रु बाहक बस दुर्घटना हुँदा घटनास्थलमा ३५ जनाको मृत्यु भएको छ । रसुवा जिल्ला कै हालसम्मको धेरै क्षति भएको दुःखद दुर्घटना भएको नागरिक समाजका अक्ष्यक्ष बाबुलाल तामाङले बताए…


No Picture

भूकम्प पीडितहरू चिसोको मारमा

हिमाली जिल्ला रसुवामा झरी र उच्च क्षेत्रमा हिमपात पाएपछि चिसो बढेको छ । ०७२ बैशाख १२ ,१३ र २९ गतेको भूकम्पबाट आवास गुमाएकाहरूको व्यवस्थित आबास नभएकाले भूकम्प प्रभावितहरू चिसोको मारमा परेका छन् । चिसो बढेकोले…


No Picture

चीनले अनुदानमा दिएको ईन्धन थानकोट

धुन्चे, रसुवा चीनले अनुदानको रुपमा नेपाललाई प्रदान गरेको १ हजार मेट्रिक टन तेल नेपाल आउन सुरु भएको छ । १२ कन्टेनर ईन्धन सोमबार रसुवागढी नाकाबाट भित्रिएको छ । व्यापारीक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…


IMG_6509

काठमाडौँ–रसुवागढी सडक निर्माण र स्तरोन्नति गरिने

धुन्चे, रसुवा चीनबाट इन्धन ल्याउन प्रयोग गरिएको रसुवाको रसुवागढी नाकासम्म पुग्ने सडक सुधार एवम् स्तरोन्नतिका लागि सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिएको छ । सवारी दुर्घटनाका कारण धेरैको ज्यान गएपछि सडकको…


IMG_6395

बिस्थािपतलाइ व्लाङ्केट बितरण

विनाशकारी भुकम्पका कारण हाकु गाविसबाट बिस्थापितहरुलाई बितरण गरिएको व्लाङ्केट लिदै हाकु गाविसका बिस्थापित बृद्धबृद्धाहरुलाई आत्मनिर्भर केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत भूकम्प प्रभावित घरधुरीलाई एक /एक थान व्लाङ्केट वितरण गरिएको हो । तस्वीर : सुस्मा…


IMG_6443

चीनले अनुदानमा दिएको तेल लिन ट्याङकर अाए

चीनबाट इन्धन ल्याउन नेपाल आयल निगम र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशनबीच सम्झौता भएपछि आज राजधानीबाट ट्याङकर रसुवाबाट नेपाल चीन सिमानाको टिमुरेतर्फ लागेको छ । भारतको अघोषित नाकाबन्दीको प्रभावले आक्रान्त नेपालका लागि चीनबाट व्यापारिक रुपमा…


Langtang Rasuwa

उठ्दैछ लाङटाङ

रसुवाको लाङटाङ पर्यटकीय विकासमा फडको मारेको यस स्थान अव संझनामा मात्र सिमित भएको छ । विनाशकारी भूकम्पसँग आएको हिम पहिरोले बिस्थापितहरु फर्कने क्रम सँगै लाङटाङ क्षेत्र बिस्तारै उठ्न लागेको छ । अाफनाे जिविकासँग जाेडिएकाे पर्यटन…


gass cylinder

चीनबाट इन्धन ल्याउन आयल निगम र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशनबीच सम्झौता

चीनबाट इन्धन ल्याउन नेपाल आयल निगम र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशनबीच सम्झौताकात्तिक ११, काठमाडौं । भारतको अघोषित नाकाबन्दीको प्रभावले आक्रान्त नेपालका लागि चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ…


Bhandari

भण्डारी प्रथम महिला राष्ट्रपति, डा. यादवको बिदाइ

काठमाडौं, १२ कात्तिक । गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी बुधबार निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । भोजपुरबाट विद्यार्थी राजनीति थालेकी भण्डारी एमाले जननेता मदन भण्डारी पत्नी…