विचार

deuja

भूमि ऐन कार्यान्वयन

जगत  देउजा भूमिसम्बन्धी ऐन, २०२१ नेपालका प्रमुख र महŒवपूर्ण ऐनको सूचीमा पर्छ । पञ्चायतकालमा तर्जुमा गरिएको यो ऐन व्यावहारिक बनाउने उद्देश्यले तत्कालीन मालपोत विभागका महानिर्देशक र कानुन मन्त्रालयका उपसचिव छ महिना झापाको गाउँमा बसेर अध्ययन गरेका…

पूरा पढ्नुहोस

Biswash

बिर्ताले गिज्याएको गणतन्त्र

विश्वास नेपाली रसुवाको कालिका गाउँपालिका -२ का काल्साङ तामाङ बिर्ता जग्गा जोतभोग गर्ने किसान हुन्। उक्त ६ रोपनी जमिन (खेत) उनको परिवारले पुस्तौं अघिदेखि कमाइरहेको छ। अहिले पनि उनको १२ सदस्यको परिवार दिनहुँ त्यही जमिनमा…


deuja

भूमि विधेयक : विवाद र वास्तविकता

जगत देउजा भूमिसम्बन्धी आठौँ संशोधन विधेयकमाथि राष्ट्रियसभाको विधायन समितिमा छलफल भइरहेको छ। समितिले यो विधेयक सम्बन्धमा भूमि समस्या बढी भएका केही जिल्लामा छलफल गरी सुझावसमेत संकलन गरेको छ। यस्तो छलफल सम्बन्धित मन्त्रालयले विधेयकको मस्यौदा तयार…


Hem pp

भूमि अभियानको उद्देश्य

हेमनाथ खतिवडा नेपाली जनताकै बलमा विभिन्न समयमा भएका आन्दोलनले मुलुकमा धेरै खाले परिवर्तन भए। ०३६, ०४६ र ०६२/०६३ का जनआन्दोलनबाट राजनीतिक परिवर्तन त भयो तर जनताको जीवन भने फेरिन सकेन। पछिल्लोपटक मुलुकमा नयाँ संविधान जारी…



Jayaram ac

हङकङ र नेपालका विधेयक विरोध

जयराम आचार्य पर्ल नदीको किनारमा शान्त रहने हङकङ एकाएक तातेको खबर यस कारण आयो कि यहाँ स्वतन्त्रताको पुरानो मागले गति लिनु हो। ‘एक देश दुई प्रणाली’ अन्तर्गत चीनले ५० वर्षका लागि हङकङमा आफ्नो प्रभुत्व कायम…


Biswash

किसानलाई स्वामित्व दिँदा गुठी मासिँदैन

विश्वास नेपाली उपत्यकावासीको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । सरकारले देशभर छरिएर रहेका गुठी र किसानले पुस्तौँदेखि भोग्दै आएका समस्या समाधान गर्ने गरी गुठी विधेयक ल्याउन खोजेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री…


Raghu lamichhane

किसान नजरमा गुठी विधेयक

 रघुनाथ लामिछाने  घटना १  सिन्धुपाल्चोकस्थित साविक किउल गाविस–५ का शोभाराम विक निगाले घ्याङ गुठीका मोही हुन्। फिल्डबुकमा जोताहामा उनको नाम पनि छ। यही प्रमाणका आधारमा उनले मोहियानी हकका लागि निवेदन दिए। तर गुठियार जमलिङ लामाले…


phurpa Tamang 2012

तामाङ समुदायमा विवाहका दुःख

फुर्पा तामाङ मौलिक र जैविक विवाह संस्कार भएका रसुवाका तामाङ समुदायमा यतिबेला विवाह नै गरीबीको कारक बन्न थालेको छ। रसुवा सानो भार्खु गाउँका छिरिङ पासाङ तामाङ (७९) को भनाइमा उहिले टोलच्याङ भनेर चार दाम (चार पैसा)…


Jayaram ac

मोदीको पुनरागमन र नेपाल

 जयराम आचार्य भारतमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि एकल बहुमतको सरकार बनाउन सफल भएका भारतीय जनता पार्टीका नरेन्द्र दामोदर दास मोदीले भाजपाको इतिहास रचेका छन्। भाजपाका तर्फबाट अटल विहारी वाजपेयीले सन् १९६६ मा जम्मा १३…