सोनियाको ‘पशुपति काण्ड’देखि नयाँ संविधानसम्म
हरिहर पोखरेल यतिबेला नेपाल भारतको सम्बन्ध नमिठो मोडमा उभिएको छ । प्रजातन्त्रको लामो इतिहास भएको भारतले ९० प्रतिसत भन्दा बढी जनप्रतिनिधिले संबिधानसभाबाट पारित गरेको संविधानलाई स्वागत गर्न सकेको छैन । भारतको साउथ ब्लकको नियन्त्रणमा रहेको…