भूमि समस्या समाधानको अवसर
सुष्मा न्याैपाने बाँस झैँ पातलो र अग्लो शरीर। अभाव, दुःख र छिप्पिँदो उमेरको प्रभावले चाउरी परेको गाला। शिरमा फाट्नै लागेको टोपी। पातलो स्टकोटमा सधैँ पसिनाको धारा चुहाइरहने मुरलीको जिन्दगीमा सुख कहिल्यै आएन। २०११ सालमा जन्मिएका…