विचार

phurpa Tamang 2012

तामाङ जाति र ल्वोसार

फुर्पा तामाङ तामाङ भाषामा ल्वो भनेको “वर्ष” र “सार” वा “छार” को अर्थ नयाँ भन्ने हुन्छ । यी दुई शव्द मिलेर ल्वोसार शव्द बनेको हो । तर यो जातिले कहिलेदेखि ल्वोसार मान्न थालेका हुन् स्पष्ट…