अव कहिले फर्केला खुसी- भूकम्प पीडा
विश्वास नेपाली दूरीको हिसावले राजधानीबाट नजिक भएरपनि आजसम्म जति विकासको प्राथमिकतामा पर्नुपर्ने थियो त्योबाट ठगिएको क्षेत्र हो रसुवा । भौगोलिक हिसावले पनि ठगिएको छ । समथर र वेशी भाग भन्दा डाडाँकाडा, उच्च पहाड र हिमाली…