विचार

Madhav Lamichhane

कोरोना कहर : स्वाधिन अर्थतन्त्रको लागि अवसर

माधब लामिछाने नवउदारवादी खुला ब्यापारिक अर्थतन्त्रका मसिहा अमेरिका र युरोपेली देशहरूमा कोरोना कहरको पहिलो प्रहारमा सप्लाइ चेन टुट्यो र खाद्य सामग्री, मास्क स्यानिटाइजर र टिस्यु पेपर साथै चिकित्सकले लगाउने पिपिइ र मास्क जस्ता आधारभूत आवश्यकता…


783596173rasmilaya-thapaliya

नर्सिङ काउन्सिल र संघ किन मौन ?

रश्मिला थपलिया विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसबाट संक्रमित हुने र यसैका कारण ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। शक्तिशाली मानिएका देशलाई यो भाइरसविरुद्धको लडाईं जित्न हम्मेहम्मे पारिरहेको छ। विकसित देशहरूमा नै संक्रमित…


dayal-bahadur-sahi

मदन भण्डारी र आजको नेकपा

दयालबहादुर शाही   झापा बिद्रोह र जनयुद्ध दुबैको विरासत कुनै न कुनै ढंगले जनताको बहुदलीय जनवादमा आएर ठोक्किन र मिसिन पुगेपछि अब नेकपा जननेता मदन भण्डारी र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड…


Ramnarayan Bidari

रूपचन्द्र विष्टलाई सम्झँदा अहिले अरूलाई देख्दा दिक्क लाग्छ

‘जनता जाननीय भएका छैनन् भने उनका प्रतिनिधि माननीय हुँदैनन् ’ रामनारायण विडारी  सांस्कृतिक रूपान्तरणको दृष्टिबाट हेर्दा अहिलेका राजनेता पनि देखियो । कथित दार्शनिक पनि देखियो । पढियो सुनियो । तर राजनेता, दार्शनिक अनि चुनावी अभ्याससहित…


Jayanta_Acharya

सूर्यग्रहण कतै वलय, कतै खण्डग्रास

जयन्त आचार्य सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुँदा जब चन्द्रमाको छायाँ पृथ्वीमा आइपुग्छ त्यसबेला छायाँभित्र परेका मानिसले सूर्यग्रहण भएको देख्छन् । चन्द्रमाको छायाँ एक हजार किलोमिटर लामो तथा दुई सय पचास किलोमिटर चौडाइको हुन्छ । यही क्षेत्रका…


dr subash

स्वास्थ्यका निकाय: बलियो हुनुपर्छ, जनता छुनुपर्छ

डा सुवास प्याकुरेल राष्ट्रपतिबाट जारी नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य क्षेत्रले प्राथमिकताको भर्‍याङमा माथिकै खुड्किलो उक्लिन पाएका छन्। राष्ट्रप्रमुखबाट संसदमा प्रस्तुत गरिसकिनुको अर्थ त्यस कार्यक्रमले गर्भधारण गर्‍यो, अब प्रक्रियासम्मत हुर्कंदै…


Kundan

मिडिया, अन्तरवस्तु र पत्रकार

 डा.कुन्दन अर्याल विश्वमा मानवजातिले कोभिड–१९ सँगसँगै बाँच्न थालेको पनि छ महिना भइसक्यो तर अहिलेसम्म यसका असरहरूका बारेमा जानकारी हासिल गर्ने क्रम सुरुवातकै चरणमा रहेको देखिन्छ । मानिसलाई यतिखेर हरेक दिन, अझ हरेक क्षण यसले पु¥याइरहेको क्षतिका…


basanta_gautam

मारमा बेपत्ता परिवार

वसन्त गौतम बाँके फत्तेपुरकी राजरानी गोडियालाई बन्दाबन्दीमा पीडामाथि पीडा थपिएको छ । द्वन्द्वकालमा १४ वर्षे छोरा ब्रह्मदिन बेपत्ता पारिएको पीडा उहाँले अझै भुल्न सक्नुभएको छैन । निम्नआय भएकी राजारानीलाई छोरा बेपत्ताको पीडासँगै अहिले साँझ बिहान के खाने…


Shovaraj_Pic

बालबालिकद्वारा अनलाइन स्क्रिन प्रयोग र आँखाको समस्या

शुभराज पोखरेल  दुई वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिनबाट पूर्णरुपमा टाढा राखौं डेक्सटप कम्प्युटर र किबोड विस्तारै हराउँदै गएको अवस्थामा ट्याब, नोटप्याड, एन्ड्रोएड फोन र ल्यापटमको प्रयोगमा पनि हामीले दूरी निर्धारण, किबोडको उचित प्रयोग र बसाइको अवस्थालाई…


Happy Anju Dhungana by Hem

महिलालाई प्रजनन अधिकार

अञ्जु ढुङ्गाना रोल्पाकी मीना बुढामगर (नाम परिवर्तन) को सानै उमेरमा विवाह भयो । लेखपढ गर्न पाइन् । गाउँमा महिला विकास कार्यक्रम लागू भएपछि मीना महिला समूहमा आबद्ध भइन् । समूहबाट प्रौढकक्षा लिन पाइन् । परिवार नियोजनका विभिन्न साधनका बारेमा…