विचार

deuja

परिवर्तित सन्दर्भमा भूमिसुधार

 जगत देउजा जगत देउजा संसद्को गणितमा बलियो ठानिएको सरकारले भूमि सुधारलाई प्राथमिकता दिने अपेक्षा थियो। अपेक्षा यस कारणले पनि बढी थियो कि यो वामपन्थीको सरकार थियो। जसले भूमिसुधारलाई राजनीतिक आन्दोलनको एउटा महत्वपूर्ण विषय बनाउँदै आएका…


kanel

ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार

चेतनाथ कणेल ‘हरित’ नेपालको संविधान– २०७२ को धारा ४१ ले ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनेको छ । सम्मान र सुरक्षाको यस्तै प्रत्याभूति ज्येष्ठ नागरिकसम्बन्धी ऐन– २०६३ र ज्येष्ठ नागरिकसम्बन्धी नियमावली– २०६५…


Hem pp

वातावरण संरक्षण र बदलिँदो चुनौती

हेमनाथ खतिवडा नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्। काठमाडौं उपत्यका नछाडेसम्म…


phurpa Tamang 2012

वसन्त ऋतुमा गोसाइकुण्ड पुग्दा

फुर्पा तामाङ वसन्त ऋतुमा गोसाइकुण्ड पुग्दा फुर्पा तामाङ गोसाइकुण्ड भन्नासाथ हिन्दुहरु श्रद्दाले शिर झुक्छन् । हिन्दुहरुका पवित्र धामहरुमध्ये गोसाइकुण्डलाई पनि लिने गरिन्छ । बौद्द र बोन(बोन्पो) धर्म मान्ने तामाङहरुका लागि यो कुण्डको आफ्नै महत्व छ…


?????????????????????????????????????????????????????????

‘अरु’ जे गर्नू, परिवारको नाक नकाट्नु

दुर्गा कार्की  सरकारी स्कूलहरूमा (विशेष गरी गाउँका) छात्रहरूको ट्वाइलेटभित्र छिर्नुभएको छ? गाउँ उक्लने सिँढीहरूमा चकले लेखिएका कुराहरू पढ्नुभएको छ? वा कुनै बेला आफैँले लेख्नुभएको छ? कहिल्यै विचार गर्नुभएको छ, ती कसले लेख्छन्? त्योभन्दा पनि महत्वपूर्ण,…


phurpa Tamang 2012

लाङटाङ लिरुङ, भूकम्प–भूत र पर्यटन

फुर्पा तामाङ   १. लाङटाङ लिरुङ लाङटाङ लिरुङ हिमपरी हो ऊ लाङटाङ सुन्दरी हो वरिपरिका हिमालहरुबीच तिमी हिमपरी हौ मलाई त त्यस्तै लाग्छ र, पो म घरीघरी तिमीलाई भेट्न आइरहेछु नत्र किन आउँथें र ?…


phurpa Tamang 2012

लाङटाङ साहित्यिक पदयात्रा–२०७५

 -अधिवक्ता फुर्पा तामाङ १. पदयात्राको परिकल्पना र उद्देश्य : मैले पत्रिकाहरुमा रसुवा सम्बन्धी र अन्य विषयका समसामयिक लेखहरु लेख्न थालेपछि धेरैजनासंग चिनजान हुन थाल्यो । जोसंग परिचय भए पनि सबैले फुर्पाजी मलाई/हामीलाई तपाईंको लाङटाङ कहिले…


Photo Sushma

भूकम्पबाट बिस्थापितका पीडा

सुष्मा न्यौपाने सरकारले बल्लबल्ल भूकम्पका कारण बिस्थापित भएकालाई अन्यत्र सुरक्षित ठाउँमा बसोबास गर्न भन्दै जग्गा किन्न दुई लाख रुपियाँ दिने निर्णय गरेको छ तर न उक्त दुई लाखले जग्गा आउने अवस्था छ न त जग्गा…


cropped-langtang-center3.png

सन्दर्भ: विश्व दमरोग दिवस प्रदूषणकै कारण बढ्दैछ दमरोग

सरोज ढुङ्गेल काठमाडौँ, वैशाख १८ गते । प्रदूषणको चपेटासँंगै उपत्यकामा दमरोग (आस्थमा)का बिरामीको सङ्ख्यामा वृद्धि हँुदै गएको छ । उपत्यकाका मुख्य भनिएका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्तिबाल अस्पताललगायतका अस्पतालमा दमका बिरामीको…


Biswash

जन–जीविकाका सवाल

विश्वास नेपाली केही लेख्न चाहन्छु। नेपाली समाज, बहुसङ्ख्यक ग्रामीण समुदाय, गरिब समुदाय जसले यो मुलुकको परिवर्तनका लागि लामो लडाइँ लडे, परिवर्तनका निम्ति बलिदानी गरे, परिवर्तनका निम्ति जीवन व्यतीत गरे। तीमध्ये तपाईं प्रधानमन्त्रीज्यू पनि एक हुनुहुन्छ…