विचार

kumar thapa

दलन भित्रको जलन

कुमार थापा चार कक्षामा पढ्दा केशर सुनारले किताबको बीचमा लुकाएर राखेको नुन र खुर्सानी जिब्रो पट्काउँदै खान्थ्यौँ। उनले ल्याएको नुन खुर्सानी र मैले ल्याएको नुन खुर्सानीको स्वादमा केही फरक थिएन। फरक त यति थियो, उनी…


Photo Sushma

चेतना हराएको मानवता

सुस्मा न्याैपाने कोरोना महामारीको त्रासमा रहेको नेपालमा अर्को घटनाले सबैको मन हल्लियो। आँखा रसायो। दुःखलाग्दो अवस्था भयो। कारण थियो– गत जेठ १० मा जाजरकोटका नवराज बिक र रुकुम पश्चिमकी सुष्मा मल्लको प्रेम कहानीबीच भएको हत्या…


Biswash

अन्तरजातीय विवाह: जातीय विभेद अन्त्य गर्ने अचुक उपाय

विश्वास नेपाली रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका– ८ सोती गाउँमा भर्खरै एउटा जघन्य अपराधजनक घटना भयो । जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक आफ्ना १९ जना साथीसहित सोती गाउँमा रहेकी आफ्नी प्रेमिका लिन पुगे ।…


Usha thapauliya

आत्मबलले हराऔं भाइरसलाई (लकडाउन जिन्दगी)

उषा थपलिया छ महिनाअघि चीनबाट कोरोना शुरू हुँदा मानवताको नाताले जागेको समवेदना त थियो नै, तर आफूतिर सोझिएको चिन्ता थिएन । चीनमा हायलकायल जारी राख्दै र अन्य छिटफुट देशमा आफ्नो शक्ति देखाउँदै कोरोना एकाएक युरोप,…


315687_10150337561484642_315121049_n (1)

नयाँ नक्सा र नयाँ जिम्मेवारी

श्रीरामसिंह बस्नेत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो चरणमा ( सन् २०१७ तिर ) भारतमै आयोजित एक सार्वजनिक कार्यक्रममा छिमेकीहरूसँगको सम्बन्धबारे चर्चा गर्दै ‘‘हमें जमिनकि भुख नहीं’’ (हामीलाई जमिनको भोक छैन ) भन्नुभएको थियो…


266386_4630251395983_966491090_o

भारतको तनावपूर्ण छिमेकी सम्बन्ध

गोपाल खनाल विश्व कोरोनाविरुद्धको साझा युद्धमा छ । मानवताविरुद्धको यो युद्ध परास्त गर्ने लक्ष्य लिएका दुई एसियाली शक्ति भने यही बेला रणनीतिक र सामरिक युद्धउन्मुख देखिँदैछन् । भारत र चीनबीच लद्दाखदेखि अरुणाञ्जल प्रदेशसम्मको ३४८८ किलोमिटर लामो हिमाली…


Pradip Nepal

नेपाल किन धर्मनिरपेक्ष हो ?

प्रदीप नेपाल नेपाललाई जसरी पनि हिन्दु राष्ट्र बनाएरै छाड्ने नेपाल र भारतका अभियन्ताहरूले दुइटा कुरा बुझेका छैनन् । पहिलो, मदन भण्डारीले उहिल्यै भन्नुभएको थियो–पञ्चायती व्यवस्थामा मुलुकमा राजाको सार्वभौमसत्ता थियो, राजा हिन्दु त्यसैले मुलुक पनि हिन्दु…


Jayaram ac

कम्युनिस्ट अनेकताका कारण

जयराम आचार्य पेरिस कम्युनको असफलताबारे कम्युनिस्ट पार्टीको घोषणपत्रमा माक्र्स र एङ्गेल्सले गरेका समीक्षा नेपाली कम्युनिस्ट आन्दोलनका लागि शिक्षा हुनसक्छ।  सन् १८७० अक्टोबर २१ मा ब्लाङ्कीले पेरिसमाथि आक्रमण गरे र केही घण्टा कब्जामा लिए।  यो समय…


deuja

खाद्यमा आत्मनिर्भरता: बजेटको संकल्प

जगत देउजा गाउँघर रित्तो हुँदैछ। गाउँमा कोही बस्न मन गर्दैनन्। अधिकांश युवा सहर र खाडी मुलकमा छन्। श्रमशक्ति अभावले जमिन बाँझो रहन थाल्यो। रेमिट्यान्सले किनेर खाने चलन बढ्यो। कोरोनाअघिको कुरा। सहरबाट ठूलो संख्यामा मानिस गाउँ गए।…


janardan_dhakal

कोरोना महामारी र आगामी बजेट

जनार्दन ढकाल यतिबेला हामी कोरोना सङ्क्रमणबाट जोगिन घरबन्दीमा छौँ । आगामी जेठ २० गतेसम्म कलडाउन जारी छ । त्यसपछिका दिनमा पनि लकडाउन लम्बिन सक्ने सम्भावना बढ्दै गएको छ । नेपालमा दैनिक कोरोना सङ्क्रतिको सङ्ख्या बढ्दै…