अपांगता भएकालाइ घरमै नागरिकता

Naukunda -Rasuwa

Naukunda -Rasuwaरसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं १ का अपाङगता भएका १ महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।

रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको नेतृत्वमा अपाङ्गता भएका  व्यक्ति सरमन तामाङको घरमा गयर नागरिकता प्रदान गरेका हुन् ।

Comments

comments