एमाले समानान्तर कमिटी गठन

cpn-uml-and-maoist-flag

रसुवा, नेकपा एमाले (माधबकुमार नेपाल)  को समानान्तर कमिटी गठन भएकाे छ । जिल्ला  अध्यक्षमा युवा नेता पेम्पा लामालाइ चयन गरेको छ । बाग्मती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले लामालाई चयन गरेको हो । केन्द्रीय प्रतिनिधीमा तेम्ब्रेल तेम्बा तामाङ, बाग्मती प्रदेशको सचिवालय सदस्यमा विष्णु देवकोटा प्रदेश सदस्यमा भरत बगाले र जिल्ला कमिटी सचिवमा शिव लामिछाने चयन भएकाे जिल्ला नेता तेम्बेल तामाङले जानकारी दिनुभयाे ।

Comments

comments