काेभिड-१९ का कारण एककाे मृत्यू

Rapid-Corona-Test

रसुवा , वैशाख २० गते  नाेबेल कोरोना भाइरस (काेभिड -१९ ) का कारण कारण रसुवाको नौकुण्ड गाउँपालिका–५ का ५३ वर्षीय पुरुषको मृत्यू भएको छ । उपचारको लागि नुवाकोट स्थित जिल्ला अस्पतालमा लगिएकाेमा उनलाई इमेजेन्सी वार्डमा राखेर उपचार गरिएको थियो ।

उपचारको क्रममा उनको मृत्यू भएको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ । उनको स्वाब लिएर एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

Comments

comments