क्षतिग्रस्त झोलुङेपुल पुर्नर्निमाण सरु

BRIDGE

०७२ गएको बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बेत्रावती,कैदलेटार( तुप्चे,सोले ) जोड्ने झोलुङेपुल क्षतिग्रस्त भएपछि जिविस रसुवाको अनुदान र सिड्स रसुवाको सहयोगमा पुनः निर्माण गर्न लागिएको छ । निर्माण समितिका अध्यक्ष कमलादेबी थापाले दिएको जानकारी अनुसार २०४६सालमा निर्मित सो पुलको लम्बाइ ८२.६ मीटर रहेको छ ।

निर्माण कार्य ०७३ जेठसम्ममा सम्पन्न गर्ने पुनःनिर्माण समितिको लक्ष्य रहेकोछ। हाल सो पुलबाट आवतजावत गर्न पुर्ण बन्द गरिएको छ।
तस्वीर:Sashi Kumar Dangol BBRIDGEetrawoti Rasuwa

Comments

comments