दु्रतमार्गको निरीक्षण तथा अनुगमन कार्यक्रम

sadak

ब्यबस्थापिका संसदको विकास समितिका सभापति रबिन्द्र अधिकारी सहितको टोली नेपाली सेनाद्वारा निर्माण भै रहेको बेत्रावती मैलुङ्ग स्याफ्रूबेसी सडक निर्माण कार्यको कार्य प्रगति बारे निरीक्षण तथा अनुगमन कार्यक्रममा सहभागीहरु । उक्त क्षेत्रको भ्रमण सकेर आज जिल्लाका सांसद तथा सेना र राष्टिय योजना आयोगका अधिकारीहरु, जिल्लाका सरकारी प्रतिनिधीहरु, पत्रकारहरु सहभागी थिए । ४ किमी सडक खन्ने अनुमति पाएकोमा हाल सेनाले २. १ किमी सडक खनेको छ ।

तस्वीर स्रोत : जनार्दन ढकालको फेसबुकबाट

Comments

comments