नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा पुन कुमार

Kumar la

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रसुवाको  छैठौं अधिवेशनले पुन : कुमार लामिछानेको नेतृत्वमा ११ सदस्य रहेकाे कार्यसमिति निर्विरोध चयन भएको हो ।

मंगलबार कालिकास्थानमा सम्पन्न जिल्ला अधिवेशनले उपाध्यक्षमा अर्जुन प्रसाद पाैडेल, सचिवमा केशवराज लामिछाने र काेषाध्यक्षमा आशकाजी गुरूङलगायत ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध गठन भएकाे हाे । साथै आगामी बैशाख ६ र ७ गते हुने बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षक समेत अधिवेशनले चयन गरेकाे जनाइएकाे छ ।

Comments

comments