पत्रकार घिमिरेलाई पितृशोक

रसुवा । प्रेस चौतारी नेपाल रसुवा शाखाका अध्यक्ष प्रेस चौतारी नेपाल, रसुवा शाखाका अध्यक्ष, नेपाल पत्रकार महासंघ रसुवाका संस्थापक सदस्य उत्तरगया गापा–५ निवासी कान्तिपुर दैनिकका रसुवा संवाददाता बलराम घिमिरेलाई पितृशोक परेको छ ।

घिमिरेका पिता होमनाथ घिमिरेको भदौ १३ गते ८१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्या गरेका घिमिरे मृगौला र छातीको समस्याबाट पीडित थिए । घिमिरेका श्रीमती र दुई छोरा छन् । घिमिरेको निधन प्रति संचार सम्वद्ध संस्थाहरुले समवेदना प्रकट गरेका छन् । मृतक प्रति  हार्दिक भावपूर्ण श्रदाञ्जली साथै शोकाकुल परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना ।

जन्म :१९९८ फागुन २३ गते                                                                                                                                                                       मृत्यु : २०७९ भदौ १३ गते

Homnath Ghi

Comments

comments