रसुवा, देशै भरी एकैदिन अधिबेशन गर्ने केन्द्रीय निर्देशन अनुरूप रसुवाकाे पाँचै बटा गाउँपालिकामा नेकपा एमालेकाे अधिबेशन सम्पन्र भएकाे छ । अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।
सर्वसम्मत नेतृत्वमा चयन हुने पदाधिकरीहरू निम्न अनुसार रहेका छन् ।
कालिका गाउँपालिका कमिटी
५ वटा स्थानीय तहका २७ वटा वडाको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन यस अघि नै भएको थियाे । रसुवाका कालिका गाउँपालिका, गोसाईंकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङ्गो गाउँपालिका गरी २७ वडामा सर्वसम्मत नेतृत्व चयन भएकोमा अधिकांश वडामा जनजाति समूदायबाट नेतृत्व चयन भएका छन् । जसअनुसार कालिका गाउँपालिका-३ मा भरतप्रसाद न्यौपाने, ४ अम्बिका पौडेल र ५ हरिशरण पौडेल र उत्तरगया-५ मा विनोद आचार्य २३ वडामा जनजाति समूदायले नेतृत्व गरेका छन् ।
Related Posts
- युवा नेता थोक्रालाई रिहा गर्न माग
- नेकपा (एमाले) रसुवाले पाँचै गाउँपालिकामा उम्मेदवार टुंगो लगायाे
- बुद्धिजिवी परिषद रसुवाकाे अधिबेशन सम्पन्न
- शान्तिपूर्ण धर्नामा बसेको वन अधिकारकर्मीलाइ बलपूर्वक गिरफ्तार गरिएको घटना प्रति सर्बत्र खेद प्रकट
- नेकपा एमालेकाे जिल्ला अधिवेशन तयारी पूरा
- नेपाली कांग्रेस रसुवाकाे सभापतिमा पुन: पेम्बाछिरिङ तामाङ