रसुवा, नेपाल बुद्धिजिवी परिषद रसुवाको जिल्ला अधिबेशनबाट पुनः रमेश लामिछानेको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन भएको छ ।
प्रमुख अतिथि परिषदका केन्द्रीय सदस्य डा दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य भएको अधिबेशनमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कन्र्याल लामा, बागमति प्रदेश कमिटी सदस्य तथा संबिधान सभा सदस्य छोवाङतेन्जिन तामाङ, जिल्ला कमिटी सचिव तथा संबिधान सभा सदस्य जनार्दन ढकाललगायत जिल्ला नेताहरु शुभकामना मन्तव्य दिनुभएको अधिबेशनको बन्द सत्रबाट चयन उपाध्यक्षमा झंकनाथ न्यौपाने, सचिव विष्णुप्रसाद पौडेल, सहसचिव आङछिरिङ तामाङ, कोषाध्यक्ष सुष्मा न्यौपाने, सदस्यहरुमा श्याम गुरुङ, जीतबहादुर घले, बालकृष्ण श्रेष्ठ, गोम्बोछिरिङ तामाङ, दिनेश तामाङ, मीनबहादुर बोगटी, रुद्रप्रसाद ओझा, चोपप्रसाद न्यौपाने, सुरेन्द्र सुवेदी र दुकर तामाङ रहेका छन् ।
Related Posts
- युवा नेता थोक्रालाई रिहा गर्न माग
- नेकपा (एमाले) रसुवाले पाँचै गाउँपालिकामा उम्मेदवार टुंगो लगायाे
- शान्तिपूर्ण धर्नामा बसेको वन अधिकारकर्मीलाइ बलपूर्वक गिरफ्तार गरिएको घटना प्रति सर्बत्र खेद प्रकट
- नेकपा एमालेकाे जिल्ला अधिवेशन तयारी पूरा
- नेपाली कांग्रेस रसुवाकाे सभापतिमा पुन: पेम्बाछिरिङ तामाङ
- एमाले १०औं राष्ट्रिय महाधिवेशनका लागि रसुवाबाट सात जना प्रतिनिधी छानिए