युवा संघ नेपाल बागमती प्रदेश कमिटीमा रसुवाबाट ११ जना

Youth
रसुवा, शुक्रबार राजधानीमा भएकाे राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीकाे प्रथम अधिवेशनबाट रसुवाका ११ जना प्रदेश कमिटी सदस्यमा समेटिएका छन् ।
राष्ट्रिय युबा संघ नेपाल रसुवा जिल्ला अध्यक्ष महेन्द्र न्यौपानेका अनुसार निम्न अनुसार सदस्यहरू रहका छन् । दावा मेम्बर तामाङ, साम्देन थोक्रा, सा पेम्बा तामाङ, सम्झना तामाङ, मनोज तामाङ रहेका छन् भने प्रदेश साईवर सर्कल सदस्यमा सुर्यमान तामाङ, प्रदेश युथ फाेर्स सदस्यमा सुबास चन्द्र बगाले, पुर्ण बहादुर घले, ज्ञानेन्द्र लामा, पुर्ण बहादुर तामाङ, छिरिङ पासाङ तामाङ रहेका छन् ।
Youth

Comments

comments