Articles by News News

No Picture

चिलिमे जलविद्युत कम्पनीले ९ महिनामा ५१ करोड मुनाफा कमायाे

रसुवा , वैशाख २९ गते । रसुवाबाट पहिलाे पटक विद्युत उत्पादन गरेकाे  २२ मेगावाट क्षमता चिलिमे जलविद्युत कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ५१ करोड ५४ लाख ३१ हजार रूपियाँ मुनाफा कमाएको छ । कम्पनीले…


Rasuwagadhi-sanjen-share

सान्जेन जलविद्युत आयोजना निमार्ण अवधि लम्बिदै

वैशाख २८ गते । रसुवाकाे  आमाछाेदिङमाे गाउँपालिकामा सञ्चालित सान्जेन जलविद्युत आयोजनाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटा झनै बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। सान्जेन जलविद्युत आयोजनाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी २ करोड १२…


Corona Virus

आठ हजार ७ सय ७७ जनामा काेभिड सङ्क्रमण, ८८ जनाको मृत्यु

वैशाख २६ गते । नेपालमा कोरोना भाइरस (काेभिड १९) का कारण आठ हजार ७ सय ७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा…


183502728_811054969547070_2963017062990111637_n

रसुवामा निषेधाज्ञा जारी

रसुवा, वैशाख २६ गते । रसुवामा कोरोना भाइरस (कोभिड–१९ ) काे दाेस्राे लहरकाे प्रभाव बढ्दै गएपछि सोमबार राती १२ बजेबाट निषेधाज्ञा हुने भएको छ ।कोरोनाका बिरामी दैनिक रूपमा बढ्दै गएकाले संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी…


vero sell vbaccine

कोभिड-१९ बिरूद्ध खोप भेरो सेलले पायाे अनुमति

वैशाख २५ गते । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड-१९ बिरूद्ध भेरो सेल खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड…


Corona Virus

रसुवामा १ सय ३२ जनामा काेराेना भाइरस (काेभिड- १९) संक्रमण पुष्टि

रसुवा, वैशाख २४ गते । जिल्लामा काेराेना भाइरस (काेभिड- १९) काे दोस्रो लहर सुरु भएसँगै सक्रिय संक्रमितको संख्या १ सय ३२ पुगेको छ । बिहीबार ३२ जना संक्रमित थपिपछि सक्रिय कोरोना संक्रमितको संख्या १ सय…


Usha thapauliya

स्वास्थ्य सजगताको खाँचो

उषा थपलिया काठमाडौँमा निषेधाज्ञा जारी हुने अघिल्लो दिन बजार र सार्वजनिक यातायातमा मानिसको लापरबाही नाजुक किसिमबाट प्रदर्शन भइरहेको थियो । बजारमा सामान किन्नेको भीडले न एक–अर्काबीच कायम हुनुपर्ने दूरीको ख्याल गरेको थियो, न मास्कको सही किसिमबाट…


Corona Virus

रसुवामा ५२ जना कोरोना भाइरस संक्रमित

रसुवा, वैशाख २१ गते । रसुवामा नाेबेल कोरोना भाइरस (काेभिड -१९ ) का  कारण ५२ जना संक्रमित भएका छन् । कोरोना भाइरस (काेभिड -१९ ) को दोस्रो लहर सुरु भएसँगै कालिका गाउँपालिकामा धेरै कोरोना संक्रमित…


Corona virus

एकैदिन ७ हजार ६६० जना कोरोना भाइरस संक्रमित

नाेबेल कोरोना भाइरस (काेभिड -१९ ) का कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४ हजार ५…


Rapid-Corona-Test

रसुवामाअत्यावश्यक बाहेकका सेवा बन्द

रसुवा, वैशाख २१ गते । जिल्लामा काेराेना भाइरस (कोभिड–१९ ) दाेस्राे लहरकाे संक्रमण संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले  कार्यालयले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । जिल्लामा काेराेना भाइरस (कोभिड–१९ )  को…