आर्थिक

Topbd

उर्जा मन्त्री रायमाझी रसुवामा

नेकपा माओवादी केन्द्रका वरिष्ठ केन्द्रीय सचिवालय सदस्य तथा नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री टोपवहादुर रायमाझी रसुवा र नुवाकोट जिल्लामा निर्माणाधिन माथिल्लो त्रिशुली थ्री ए र  बि आयोजनाको अवलोकन गर्नुका साथै आयोजनाको निर्माणका काम कसरी छिटो…


Relrp

उद्यमीहरुका उत्पादित बस्तु प्रदर्शनी

भूकम्प प्रभावित भई पुनरोत्थान कार्यक्रम पछि लघु उद्यमीहरुको प्रदशर्नीमा रसुवाबाट सहभागीहरु राजधानीमा सात जिल्लाको उद्यमीद्धारा एक कार्यशाला तथा उत्पादित बस्तु प्रदर्शनी भएको थियो ।   तस्वीर :फेसबुकबाट


1 (16)

धैबुङ गाविसबाट को को परे राहत पाउने लिष्टमा

भूकम्प प्रभावितहरुको सरकारी राहत पाउने लिष्टमा धैबुङका भूकम्प पीडितहरु  विवरणमा धेरै त्रृटि देखिएपछि भूकम्प पीडितहरु आक्रोशीत बनेका छन् । बास्तविक भूकम्प पीडित भने धेरै छुटेको बताइएको छ । यसको विरोधमा आज विहान कालिकास्थानमा भूकम्प पीडितहरुले विरोध…


No Picture

वर्ष वित्दा पनि लघुजलविद्युत आयोजना सञ्चालनमा आएन 

भूकम्प गएको जत्ति भयो, त्यत्ति नै भयो रसुवाको दोक्लाङ गाउमा अन्धकार छाएको । भूकम्पले ११ किलोवाट क्षमताको मच्चेत खोला लघुजलविद्युत आयोजना क्षेदविच्छेद बनाएपछि गाउँ अन्धकारमा परिणत भएको हो ।  दोक्लाङका कर्मा तामाङले भन्नुभयो वत्ती नहुदा…


No Picture

६ केजी सुनसहित तस्कर पक्राउ

धुन्चे , शरीरमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा आइतबार दिउँसो रसुवा टिमुरे स्थित  रसुवागढी नाकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवागढी सिमा पुलमा जाँचको क्रममा शसस्त्र प्रहरीको बल सिमा सुरक्षा गुल्मले टिमुरे ५…


DSC02890

भोर्लेमा सार्वजनिक सुनुवाई सम्पन्न ,पुर्ननिर्माणका काममा ढिलाई भएको नागरिकको गुनासो

भोर्ले, रसुवा  जिल्ला विकास समिति रसुवाको आयोजना र मानव अधिकार तथा सामुदायिक विकास स्रोत केन्द्र रसुवाको सहजीकरणमा भोर्ले गाविसको  सर्स्युमा  बृहत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्लामा माननीय सांसद जनार्दन ढकाल प्रमुख अतिथि रहुनुभएको…


Gatlang

सुस्तायो पुर्ननिर्माण प्रक्रिया

रसुवा ०७३ जेठ १६ गते । विनाशकारी भूकम्प पछिको नागरिकको आवास पुर्न निर्माण कार्य सुस्ताएको स्थानीयले गुनासो गरेका छन् । सरकारले गाउँ गाउँमा प्राबिधिक पठाएर भूकम्प पीडितको आवास पुर्न निर्माणका लागि लगत संकलन गरी प्राप्त…


No Picture

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट सार्वजानिक

काठमाडौँ । ०७३ जेठ १६ गते सरकारले अगामी आर्थिक वर्ष २०७३/०७४ का लागि कूल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपियाँको बजेट सार्वजानिक गरेको छ ।   व्यवस्थापिका संसदको जेठ १५…


No Picture

सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन

जेठ ५ । रसुवाको ठूलो स्याफ्रुमा मंगलबार सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन भएको छ । स्याफ्रु गा.वि.स. वडा नं ३ स्थित भएको उदघाटन समारोहमा प्रमुख अतिथि सांसद जर्नादन ढकाल र विशिष्ट अतिथि छेवाङ तेन्जिङ लामाले संयुक्त…


images

यार्सामा भूइ स्याउ खेती सुरु

यार्सा , रसुवा / यार्सा गाविसका किसानहरू अहिले भूई स्याउ खेती सुरु गरेका छन् । स्थानीयले गरेको परीक्षण सफल भएपछि अहिले त्यहाँका कृषकहरू खेतीमा आकर्शित भएर लागेका हुन् । उनीहरूले जिल्लाको दिगो उद्यम तथा वातावरण विकास…