Featured

IMG_6125

ईन्सेक र थाईल्याड भोलेन्टिएरद्वारा भूकम्प पीडितको घर निर्माण

कालिकास्थान , रसुवा आनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) र थाई भोलेन्टियर सर्भिस (टिभिएस) को सहयोगमा विनाशकारी भूकम्पबाट पीडित लहरेपौवा गाविस ४ कर्मीडाडाँका चार दलित परिवारको परिवारको घर निर्माण गरेको छ । ०७२ बैशाख १२…


IMG_5921

खुल्ने बित्तिकै बन्द रसुवागढी नाका

धुन्चे, रसुवा बैशाख १२ गतेको विनाशकारी भूकम्प पछि बन्द रहेको रसुवागढी नाका आजबाट खुल्ला भएको छ । भूकम्पबाट रसुवागढी आसपासमा र चीनको केरुङतर्फ बिभिन्न स्थानमा सडक क्षती भएकोले नाका बन्द अवस्थामा रहेको थियो । बिहिबार…


Harihar-Pokhrel

सोनियाको ‘पशुपति काण्ड’देखि नयाँ संविधानसम्म

हरिहर पोखरेल यतिबेला नेपाल भारतको सम्बन्ध नमिठो मोडमा उभिएको छ । प्रजातन्त्रको लामो इतिहास भएको भारतले ९० प्रतिसत भन्दा बढी जनप्रतिनिधिले संबिधानसभाबाट पारित गरेको संविधानलाई स्वागत गर्न सकेको छैन । भारतको साउथ ब्लकको नियन्त्रणमा रहेको…


China-Flag-Burn-at-Madhesh

आन्दालेनकारीले फेरि जलाए चीनको झण्डा

२० असोज, सप्तरी । सप्तरीको भारदहमा आन्दोलनकारीको एक समूहले चीनको झण्डा लगाएका छन् । उनीहरुले भारतको पक्षमा नाराबाजी गरेका छन् । स्वतन्त्र मधेसी युवा समुह पोर्ताहा, भारदह, मधवापुर सप्तरीको अगुर्वामा बुधवार सप्तरीको भारदहमा एक समुहले…


wbhu

मयूरको नृत्यमा बिरालोको गीत

ढाडे बिरालो आह्रिस गरेर मेरो कल्कीको मेरै चल्लाहरुलाई मेरै गुँड भत्काउन उक्साउँछ। पालेको थें मिसाएर सँगै केही कौवाका बच्चाहरु ओत लागेर सप्तरङ्गी पखेटाको ती लुछ्न खोज्छन् एक एक रङ्गहरु तिनीहरुलाई थाहा छ बिरालोको भान्सामा नूनिलो…


sale-market-kings-way-10

दसैँको मुखमा व्यापार नहुँदा बजार सुनसान

२० असोज, काठमाडौं । अघिल्ला वर्षमा दसैँको सुरुवातसँगै निकै भीडका कारण बाटो छिचोल्नसमेत नसकिने भृकुटीमण्डप बजार यतिबेला सुनसान जस्तै बनेको छ । दसैँ सुरु हुन ६ दिन बाँकी रहँदा पनि भृकुटीमण्डपको बजारमा कुनै चहलपहल देखिएको…


Samsad-Sankalpa-650

संविधान संशोधन विधेयक संसदमा दर्ता

२० असोज, काठमाडौं । मधेसी मोर्चासहितका आन्दोलनकारीको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसद सचिवालय दर्ता गरेको छ । कानूनमन्त्री नरहरि आचार्यले बुधबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका हुन् । सरकारले समानुपातिक…


manang

राष्ट्रिय लिग फुटबल: झापालाई मनाङले हरायो

राजधानीमा जारी राष्ट्रिय लिग फुटबलमा  झापा फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लबसँग ३-२ले पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा व्यहोरेको हारसँगै झापाको शीर्ष स्थान हासिल गर्ने सम्भावना सकिएको छ।  झापा २४…


No Picture

अव कहिले फर्केला खुसी- भूकम्प पीडा

विश्वास नेपाली दूरीको हिसावले राजधानीबाट नजिक भएरपनि आजसम्म जति विकासको प्राथमिकतामा पर्नुपर्ने थियो त्योबाट ठगिएको क्षेत्र हो रसुवा । भौगोलिक हिसावले पनि ठगिएको छ । समथर र वेशी भाग भन्दा डाडाँकाडा, उच्च पहाड र हिमाली…


Samir

भूकम्प पछिको उद्धार ,राहत र पुर्नर्निमाणमा रसुवा

माधव लामीछाने ‘समिर’ भुमिका गत वैसाख १२ गतेको विनासकारी भुकम्प र त्यसपछिको पराकम्पनहरुका कारण रसुवा जिल्लाले ठुलो क्षति व्यर्होनुप¥यो । सायद रसुवाको जनसंख्यालाई हेर्ने हो भने भुकम्पमा भएको यो क्षती नेपाल कै पहिलो हुन सक्छ…