रसुवा र नुवाकाेटमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइयाे
नुवाकोट, बिदुर नगरपालिकाको आयोजनामा आधा दर्जन भन्दा बढि गैर सरकारी संघ सस्थाहरूको समन्वयमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला नारी दिवस मनाईएको छ । “सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ नुवाकोटलगायत…
Read More