अन्य

232491682_401223238067713_7846621802973450904_n

राहत सामग्री हस्तान्तरण

रसुवा, नेपाल पुस्तक तथा स्टेसनरी महासंघ वाग्मती प्रदेश समितिको तर्फबाट सरस्वती पुस्तक पसल जिवजिवे रसुवालाई राहत समाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न । कार्यक्रममा महासघ केन्द्र का २०७६ चैतमा भएकाे पसल आगलागी बाट करिव १५ लाख रूपियाँ…

पूरा पढ्नुहोस

bolbam (1)

विश्व शान्तिको कामना गर्दै बोलबम यात्रा

विश्व शान्तिको कामना गर्दै नीलकण्ठ कालिका वृद्ध सेवा धार्मिक समिति रसुवाले बोलबम यात्रा गर्ने भएको छ । आइतबार नीलकण्ठ महादेव मन्दिर जिवजिवेबाट प्रारम्भ हुने यात्रा उत्तरगया, त्रिशूली, विदुर, ढिकुरे, हुँदै कविलास स्थित कपिलेश्वर महादेव मन्दिरमा…


Haku

स्वास्थ्य सामग्री वितरण

रसुवा, साउन ५ गते । काराेना महामारीकाे समयमा आमाछोदिङमो गाउँपालिका स्थित ५ वटै वडाका घरघरमा स्वास्थ्य सुरक्षा सामग्री वितरण भएकाे छ । आमाछोदिङमो गाउँपालिका वडा नं. १  बस्ने युवा समाजसेवी सानुबहादुर तामाङको पहलमा Right 2 Study Nepal…


Youth

रसुवामा युवा संघद्वारा वृक्षारोपण

रसुवा, साउन ३ गते ।  नेपाल कम्यूनिष्ट पार्टी एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कालिका गाउँपालिका -२ कालिकास्थानमा स्थित कालिका हिमालय उमावि तथा कालिका मन्दिर परिषरमा वृक्षारोपण गरेको छ । युवा संघले देशव्यापी आयोजना…


215332883_358383612401688_2375013299201631587_n

स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियनकाे भर्चुअल पत्रकार सम्मेलन

असार ३० गते । स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियन नेपालले मंगलबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी संस्थाको औपचारिक घोषणाका साथ केन्द्रीय तदर्थ समिति समेत गठन गरेको बारे जानकारी गराएको छ । “शिक्षक माथिको विभेद विरुद्ध…


Usha thapauliya

स्वास्थ्य सजगताको खाँचो

उषा थपलिया काठमाडौँमा निषेधाज्ञा जारी हुने अघिल्लो दिन बजार र सार्वजनिक यातायातमा मानिसको लापरबाही नाजुक किसिमबाट प्रदर्शन भइरहेको थियो । बजारमा सामान किन्नेको भीडले न एक–अर्काबीच कायम हुनुपर्ने दूरीको ख्याल गरेको थियो, न मास्कको सही किसिमबाट…


135554585_2922540407980313_5576503993797925625_n

बिपन्न बालबालिकालाई न्यानो कपडा बितरण

रसुवा, उत्तरगया गाउँपालिका- ३ ठूलोगाउँमा रहेका बिपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । समाजसेवी सुनितामाया गुरुङको अनुरोधमा ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनले गाउँपालिकासँगको सहकार्यमा न्यानो कपडा बितरण गरेको जानकारी दिएको छ । ठूलोगाउँ स्थित…


126264056_871469993614932_8635570781713291274_n

पूर्वाधार विकासमा तीन तहको भूमिका हुनुपर्छ :मन्त्री फुँयाल

रसुवा । मंसिर ४ गते । स्थानीय स्तरमा हुने विकास निर्माणमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको बराबरी भूमिका भयो भने दिगो विकास गर्न मद्दत पुग्ने बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले…


120195514_2655001901482384_4790535124491228668_o

उत्तरगयामा संयुक्त अनुगमन सम्पन्न

रसुवा, सामुदायिक विकास केन्द्रले रसुवाकाे उत्तरगया गाउँपालिकाकाे वडा नं ४ र ५ मा सराेकारवालाहरूले संयुक्त अनुगमन गरेका छन्। जिल्ला समन्वय समितिरसुवाका प्रमुख कुलप्रसाद भट्ट, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, सामुदायिक विकास केन्द्र नेपालका नारायणप्रसाद नेपाल, वडा…


Rasuwa Bhansar

रसुवा भन्सारबाट २७ अर्ब राजश्व संकलन

गोसाईकुण्ड गाउँपालिका वडा नं. टिमुरे स्थित रसुवा भन्सार कार्यालयले गएको पाँच आर्थिक वर्षमा २७ अर्व राजस्व संकलन गरेको छ ।भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एक अर्व १२ करोड ६२ लाख १५ हजार, ०७३/०७४…