सहित्य

Rabina Nepali

विद्यार्थीले लक्ष्य बोक्नुपर्छ

रविना नेपाली कविता हरपल,हर समय मेहनत गर्नुपर्छ,सफलता छैन टाढा गुलाफका बोटमा फुल मात्र होइन हुन्छन् तिखा काँडा । बोटका तितिखा काँडा हटाई सुगन्ध विद्यार्थीले छर्नुपर्छ जीवनमा अघि बढ्नअसल लक्ष्य बोक्नुपर्छ । असल हाम्रा हात–पाउँ प्रयोग…

पूरा पढ्नुहोस

Deeap

किसान देशको शान

कविता दिपा तामाङ किसान देशको गौरव र शान, गरौं सबैले उनीहरुको सम्मान सबैको अस्तित्व जोगाउने, खेती गर्ने मिहिनती किसान महान । कुनै बहाना हुदैँन मनमा, अविरल झरी होस् या चर्को घाम खराब नीति र नियतिको…


Rabina Nepali

लक्ष्य हामीले बोक्नुपर्छ

रविना नेपाली हरपल मेहनत गर्नुपर्छ सफलता छैन टाढा गुलाफका बोटमा फुलसँगै हुन्छ तिखा काडा ।   काडाँँलाइ चुनौति दिदैं सुगन्ध हामीले छर्नुपर्छ जीवनमा अघि बढ्न असल लक्ष्य बोक्नुपर्छ ।   हाम्रा हात पाउदेखि लगाउने गरौ…


Deepa Ta

मामु

दिपा तामाङ मामु हजुर सौन्दर्यको खानी,मेरो जीवनको रानी हजुरबाटै सिकेँ संङ्घर्ष अनि,असल आनीबानी गर्नुहुन्छ मलाई अपार प्रेम,सोच्नु हुन्न कहिल्यै हानी क्षमा पाऊँ यदि मैले हजुुरलाई,रुवाएको छु भने जानीजानी । बनाउन मेरो मनपर्ने खाना,गर्नुहुन्न कहिल्यै बहना…


Bishnu Sharma Parajuli

नि यात्रा: वाम गाउँको बाक्ट्या नृत्य

विष्णुप्रसाद शर्मा पराजुली मुगुको उत्तरी सीमामा रहेको मुगुम (मुगु) गाउँबाट फर्केको दिन छाईलचौर, दोस्रो दिन तीर्प, लह, थार्प, रुगा, लुमा हुँदै वाम पुगेर बास बस्यौँ । थार्पमा चतुरसिंह वि.कले उनका छोराछोरीलाई  भेटे । उनकी पत्नीको…


Lilanath Basyal

कविता : लाहुरेको चिट्ठी

लिलानाथ बस्याल   सुनसान रातमा सपना एउटा, नराम्रो देखेर । यो एउटा चिट्ठी पठाएँ सानु, हतारमा लेखेर ।। यो भन्दा पहिले पठाको चिट्ठी, पायौ कि पाएनौ ? चुहेको थियो खरको छाना, छायौ कि छाएनौ ?  …


FB_IMG_1590989310545

अमेरिका देश ठूलो तर मन सानो

रमन कार्की धेरै महिना पछि हराइसकेको एउटा मेसेन्जर ग्रुपमा कल आयो। होइन आज घाम कताबाट झुल्के छ भन्दै मैले फोन उठाएँ। म आफै दङ्ग परे । नपरौं पनि कसरी एकदमै मिल्ने कलेजका साथीहरूको ग्रुप कल…


IMG_2902-1-1

पदमको तमसुक भेटेपछि

  तमसुक अर्थात संपतिको प्रमाण पत्र । हामी र हामीभन्दा अगाडिको पुस्तालाई तपसुकले हुर्काएको हुनाले हरेक व्यक्तिको तमसुकसँग केही न केही नाता जोडिएको हुन्छ । खास गरी तमसुकको नाता मानिसको आर्थिक जीवनसँग गाँसिएको हुन्छ ।…


Shiva Neupane

कोरोना तिमी खतरनाक छौ

शिव न्यौपाने कोरोना तिमी कति खतरनाक छौ हामी अचम्मित पनि छौ कोरोना तिमी आफै भन एक्कासी चीनको बुहान शहरमा जन्मिएर विस्वभरका मानिसका ज्यान लिदै आम नागरिकलाई त्राश फैलाउदै लाखौ ब्यक्तिहरूलाई मृत्यु मुखमा पुर्यायौ । कोरोना…


Bishnu-Neupane

गजल

विष्णु प्रसाद न्यौपाने छैन चौरासी व्यञ्जन आज घरको भुटेर खान्छु मकै सकिई सामल खानपिनको चुलो ननिभोस् कतै गाउँ त साट्छ दुख पसिना पैछचो र पर्म पनि यो शहर ठुलो भई चित्त सानो चुलो ननिभोस् कतै…